Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

विवाद सुरु भएपछि सशस्त्र प्रहरी पछाडि सरिदियो, त्यसपछि कैलालीमा हिंसा

\"Tharuhat\"काठमाडौं । प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सोमबार विना हातहतियार आन्दोलनकारीलाई सम्झाउँदै थिए । उनका दुई सुरक्षागार्ड पनि हतियारबिनै थिए । सशस्त्र प्रहरीका एसपीको हतियारसहितको टोलीको गाडीमा बसेर उनी आन्दोलनकारीलाई रोक्न पुगेका थिए । प्रहरी स्रोत भन्छ, ‘विवाद सुरु भएपछि सशस्त्र प्रहरी पछाडि सरिदियो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ प्रदर्शनकारीले शान्तिपूर्ण जुलुस गर्न माग गरेपछि प्रहरीले रोक्न खोज्यो । नमानेपछि प्रहरीले अश्रुग्यास छोड्यो । अश्रुग्यास हानेपछि प्रहरीले आक्रमण गरे । ‘एक्कासी प्रशर्दनकारीले चारैतिरबाट घेरा हाले। भाला लगायत घरेलु हतियारले एकाएक आत्रममण गरे । कमाण्डर नै ढलेपछि सँगै गएका नेपाल प्रहरीका एसपी र सुरक्षाकर्मी झन् अन्यौलनमा परे’ प्रत्यक्षदर्शीले भने, ‘ठोस निर्णय लिनै सकेनन् । त्यही कारण थप दुई निरिक्षकसहित सात सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भयो । सुरक्षाकर्मीको हत्या गरेपछि उनीहरुले त्यो हतियार पनि लगे ।’ घटनास्थल नजिक घर रहेका सादा पोशाकका सशस्त्र प्रहरी हवल्दारलाई लक्षित गरी उनीहरुले गोली चलाए । त्यो गोलीले उनका नाबालक छोरा मारिए । थरुहट आन्दोलनको अगुवाई गर्नेमा एमाओवादीका पूर्व लडाकुहरु रहेको स्थानीयले बताएका छन् । २० औं दिन सोमबार पनि हजारौं प्रदर्शनकारी गाउँगाउँबाट टीकापुरमा जम्मा भएका हुँदै थिए । गाउँमा प्रत्येक घरबाट एकजना जलुसमा जानुपर्ने उर्दी गरिएको थियो । त्यसलाई सुरक्षा अधिकारीले सामान्य माने । सुरक्षाकर्मीहरु टीकापुरमा अघिल्लो दिन जस्तै तैनाथ थिए । चारदिनदेखि कफ्यु र निषेधाज्ञाका कारण प्रदर्शन गर्न नपाएको भन्दै मुनुवा नाकाबाट आएका प्रदर्शनकारीहरु अघि बढ्न खोजे । सुरक्षा समन्वय अभावमा एसएसपी न्यौपानो आक्रमणमा परे । बिना हतियार दुई प्रहरीलाई मात्रसँगै लिएर सशस्त्र प्रहरीको गाडीमा बसेर आन्दोलनकारीलाई सम्झाउन जानुले पनि त्यही पुष्टि गरेको छ । त्यसपछि चारैतिरबाट घेरा हाली एसएसपीसहितलाई आन्दोलनकारीले लखेटी लखेटी मारे । कसैर्लाई आगो लगादिएको स्थानीयबासी बताउछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending