Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

जानी राखौंँ हप्तामा कतिपटक सम्म यौन सम्पर्क गर्ने ?

नियमित यौन सम्पर्कका फाइदाहरु

खबरडबली संवाददाता

काठमाडौं । यौनसम्पर्क गर्नुको अनेकौं फाइदा छन् । नियमित सेक्स गर्नाले विभिन्न रोगसँग लड्ने शक्ति बढाउँछ । अध्ययनका अनुसार नियमित यौन सम्पर्कले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गर्छ । साथै, मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्छ ।

आरकाइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार पछिल्लो दशकको तुलनामा अमेरिकाका मानिसमा सेक्सप्रतिको लगाव कम भएको छ ।

सन् २०१० देखि २०१४ सम्ममा अमेरिकाका मानिसले सन् २००० भन्दा २००४ को तुलनामा ९ गुणा कम सेक्स गरेका छन् । सेक्समा कमी विवाहितहरुमा धेरै भएको पाइयो, जो सँगै हुन्थे । तिनीहरुमा प्रत्येक वर्ष १६ पटकसम्म यौनसम्पर्क कम हुँदै गयो ।

कामलाई धेरै समय दिने र नियमित उत्तरदायित्वलाई सम्हाल्नु यसको मुख्य कारण भएको देखियो । साथै इन्टरनेटमा भएका मनोरञ्जनका साधनहरुका कारण पनि खालि समय नहुनाले कमी आएको भेटियो । यो तथ्यको मतलव यो पक्कै पनि होइन कि हामी यस्तो युगमा बाँचिरहेका छौं जहाँ यौन सम्पर्क हुँदैन ।

किनकी औसत एक व्यक्तिले वर्षमा ५४ पटकसम्म यौन सम्पर्कको आनन्द लिन्छन् । यसको मतलव हो कि हप्तामा एकपटक भन्दा केही बढी । त्यहि एक साथ रहने विवाहित जोडी सालमा ५१ पटकसम्म यौनसम्पर्क गर्छन् ।

सेक्स कति पटक गरिदैँछ । यसले त्यो बेलासम्म फरक पर्दैन जबसम्म तपाई र तपाईको पार्टनर यसले सन्तुष्ट हुन्छन् । अध्ययनकर्ताका अनुसार हप्तामा एक पटक यौनसम्पर्क गरेर पनि खुशी रहन सकिन्छ ।

हप्तामा कतिपटक यौन सम्पर्क गर्नाले सम्बन्धमा सन्तुष्टि र स्वास्थ्यको दृष्टिकोणले ठीक मानिन्छ ? हप्तामा एकपटक भन्दा धेरै सेक्स गर्नाले त्यति धेरै खुशी नमिल्न नि सक्छ जति एकपटकको यौन सम्पर्कले दिन्छ । यदि तपाईँ धेरैपटक यौन सम्पर्क गर्न चाहनुहुन्छ भने फ्रेशनेसका लागि तरिकामा परिवर्तन ल्याउनुपर्छ र नयाँ एक्सपेरिमेन्टहरु गरिरहनुपर्छ ।

नियमित यौन सम्पर्क गर्दाका  फाइदाहरु 

हाम्रो समाजमा यौन सम्बन्धि कुरा गर्न लाज मानिन्छ तर, खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो । सेक्सबाट ब्लड प्रेसर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ । एक सर्वेका अनुसार नियमित यौन सम्पर्कबाट मुटुरोगको सम्भावना पनि कम रहन्छ भने राम्रोसँग गरिने यौन सम्पर्कले मानसिक तनाब पनि काम हुन्छ । जो व्यक्ति नियमित यौन सम्पर्क गर्छ उ बिरामी हुने सम्भावना निकै कम हुन्छ । नियमित यौन सम्पर्कले मानिसलाई शारीरिक रुपमा फिट रहन मद्दत गर्नुका साथै दिमागी क्षमता पनि बढाइदिने विभिन्न अनुसन्धानहरुले देखाइसकेका छन् ।

१. यौन सम्पर्कले काम इच्छालाई बढाएर फिट राख्छ
यौन सम्पर्कले केवल तपाईंलाई आनन्द मात्र दिँदैन यसले महिलालाई यौन सम्पर्कका बेला रक्तसंचार बढाएर शारीरिक रुपमै फिट राख्न मद्दत गर्छ ।
२. यौन सम्पर्कले इम्युन सिस्टम बढाउने काम गर्छ
पछिल्लो एक अनुसन्धानका अनुसार यौन सम्पर्क गर्नुपूर्व व्यायाम गर्नाले तपाईंको स्वास्थ्यमा सकारात्मक असर पर्छ । त्यसका साथै तपाईं आफूलाई ताजा र स्वस्थ–स्फुर्त महसुस गर्नुहुन्छ ।
यौन सम्पर्कले इम्युन सिस्टमलाई बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ ।
३.यौन सम्पर्कले हृदयघातको समस्याबाट बचाईराख्न मद्दत गर्छ
यौन सम्पर्क गर्दै गर्दा तपाईको हृदय सम्पूर्ण रुपले प्रफुल्ल भए सबै कोष कोषमा रक्तसंचार हुने भएकाले यस्ले हृदयघातको सम्भावना कम गर्दछ । प्राप्त जानकारी अनुसार हप्तामा दुई पटक यौनसम्पर्क गर्नाले हृदयघातको सम्भावना कम हुन्छ ।
४. महिलाहरुमा मुत्राशय नियन्त्रणमा सहयोगी
यौन सम्पर्क महिलाहरुलाई कयौं कुरामा फाइदाजनक हुन्छ । यौन सम्पर्कको बेला महिलाले ओर्गाम्ज पूर्णरुपमा हासिल गर्दछन् जसबाट उनका मांसपेशीहरु मजबुत गर्नमा सहयोग गर्दछ ।
५. यौन सम्पर्कले उच्च रक्तचापलाई कम गर्छ
यौन सम्पर्क र रक्तचापमा आपसी सम्बन्ध हुने गरेको पाइएको छ । यसले मानिसको रक्ताचापलाई सन्तुलनमा ल्याउन ठुलो भूमिका खेल्ने गर्दछ । यौन सम्पर्क एउटा राम्रो कसरत हो यौन सम्पर्क गर्दा जोडीले आफ्नो सबै अंगहरुलाई पूर्ण रुपमा चलाउने हुँदा यो एउटा राम्रो शारीरिक कसरत साबित हुन्छ ।
६. यौन सम्पर्क प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ
पुरुषलाई महिनामा २१ पटकको पूर्ण यौन सम्पर्कले प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्ने बताइएको छ ।
७. यौन सम्पर्कले दुखाई कम गर्छ
दुखाई कम गर्न हामी विभिन्न चक्की खाने गर्छौं तर अनुसन्धानले यौन सम्पर्क गर्दा दुखाई चक्कीले भन्दा छिटो र दीर्घकालिन हुने पाइएको छ ।
८.यौन सम्पर्कले मानसिक तनाब कम गराउँछ
यौन सम्पर्कको बेला मानिसले चुम्बन गर्ने अंगालो हाल्ने शरीरका विभिन्न अंगमा छुने चलाउने गर्ने भएकाले मानिसले सबै मानिसिक पिडा बिर्सेर आफूलाई यौन सम्पर्कमा नै केन्द्रित गर्छ, जसबाट उसले सबै प्रकारले तनाब भुल्दछ ।
९. यौन सम्पर्कले राम्रो निन्द्रा दिलाउँछ
यौन सम्पर्क गरेपछि मानिसले ओक्सितोसिन र प्रोलेक्टिन हार्मोन बढेर जान्छ र आरामको महसुस भई निन्द्रा आउँछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व रक्तदाता दिवसमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम हुँदै

हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...

धान रोपाइँको मुखमा राहतः भारतबाट ५० हजार मेट्रिक टन मल आउँदै

काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...

सुन पसल ठगी प्रकरणमा तानिए भूमि आयोगका पूर्वअध्यक्ष, प्रशासनले लियो बयान

विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...

मनसुन प्रवेशको संघारमा देश, कपनमा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...

एसईईमा जफत मोबाइल नष्ट प्रकरण : सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...

रानीसैन घटना : बजार र कर्णाली करिडोर बन्द

बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending