काठमाडौं । सुख्खा समय लागे बजारमा बेथेकाे साग पाइन थालेकाे छ । याे साग दैनिक खानाले हामीलाई निकै फाइदा पुग्ने विशेज्ञहरु बताउँछन् ।
बेथेको सागमा भिटामिन ए, क्याल्सियम, फस्फोरस र पोटाशियम पाइन्छ । यो सागलाई पोषक तत्वहरु खजाना नै मानिन्छ ।
यसमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा पाइन्छ । यसको सेवनले विभिन्न रोगहरुको जोखिम पनि कम गर्न सकिन्छ । बेथेको सागमा कति फाइदा छन् ।
याे सागकाे फाइदा
यो सागमा हुने गुणले लिवरमा भएको टक्सिन्सलाई बचाउने काम गर्छ । यसको नियमित सेवनले लिवरको स्वास्थ्य राम्रो हुन्छ ।
यो सागमा फाइबर एकदमै राम्रो मात्रामा पाइन्छ । यस्तोमा महिलाहरुका लागि कब्जियतको समस्याबाट पनि राहत दिन सक्छ ।
बेथेको सागको सेवनले पेटको सम्पूर्ण स्वास्थ्य राम्रो हुन्छ । यसले ग्यास, अपच, एसिडिटी आदि समस्याहरुबाट पनि निजात दिन्छ ।
जो महिलाहरु तौल कम गर्न चाहिरहेकी छन् तिनीहरुका लागि यो साग वरदान सावित हुन्छ । यसमा क्यालोरी एकदमै कम हुन्छ जसले गर्दा यसको सेवनले तौल कम गर्न सहयोग पुग्छ ।
बेथेको सागमा प्रभावकारी एन्टीपे्रट्रिक एजेन्ट हुन्छ यसको सेवनले छालामा हुने ¥यासेज तथा जलनको समस्या कम हुन्छ ।
त्यस्तै महिलाहरुमा रगतको कमी हुने एकदमै आम समस्या हो । आइरन र फोलिक एसिडले भरपूर बेथेको सागको सेवनले रगतको कमी हुँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: