Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

स्तन सानो हुने महिलालाई खुशिको खबर–सर्जरीविनै स्तन ठुलो बनाउने ब्रा आउँदैछ

\"using-bra\"एजेन्सी । सर्वियाका ३० वर्षिय युवक मिलान मिलिकले ‘भाइब्रेटिंग ब्रा’को आविस्कार गरेका छन् । आफ्नी प्रेमिकाले स्तान सानो भएको भन्दै चिन्ता गर्न थालेपछि उनले सर्जरीविना नै स्तन ठुलो बनाउने आविस्कारका बारेमा २ वर्ष लगाएर अध्ययन गरेका थिए । पूर्व इन्जिनियरिङका विद्यार्थीसमेत रहेका  मिलानले पहिलो परिक्षण आफ्नै प्रेमिकामाथि गरेका थिए । उनले आफ्नी प्रेमिकामाथि गरेको परिक्षण सफल भएपछि उनि अहिले प्रतिलिपि अधिकारका लागि लागिपरेका छन् । मिलानका अनुसार यो एक भाइब्रेटिङ सिस्टममा काम गर्ने ब्रा हो । जसलाई महिललाले लगाउनासाथ स्तनलाई भाइब्रेट गर्छ र स्तनको आकारमा परिवर्तन ल्याउँछ । मिलानका अनुसार अहिलेसम्म युरोपका केही महिलाहरु र अमेरिकामा २ दुई महिलामा यसको प्रयोग गरेर सफलता पाइसकेका छन् । यो भाइब्रेटिङ ब्रा प्रयोग गर्ने महिलाको स्तन बढ्नुको साथै मुलायमको मात्रा पनि बढ्ने उनको दाबी छ । उनले आविस्कार गरेको यो ब्रा माथि प्लास्टिकसर्जन डा। मिचेल साल्जेउरले नि स्वतन्त्र रुपमा अध्ययन गरेका थिए । सब्रिना मोलिनार नामकी महिलामा अध्ययन गरेका सर्जन मिचेलले मिलानको आविस्कारले काम गरेको पुष्टी गरेका छन् । [caption id=\"attachment_37105\" align=\"alignleft\" width=\"634\"]\"milan\" आविस्कारक मिलान र उनकी प्रेमीका[/caption] मिचेलका अनुसार आविस्कारक मिलानले ब्रा को भाइब्रेटिङ सिस्टमले कसरी काम गर्छ भनेर बैज्ञानिक पुष्टी गरिनसकेको बताएका छन् । उनका अनुसार ब्रा ले काम त गर्छ तर बैज्ञानिक पुष्टी भने भइसकेको छैन । हाल मिचेल आफ्नो आविस्कारलाई लिएर अमेरिका पुगेका छन् । भने प्रतिलिपि अधिकार लिइनसकेकोले धेरै बताउन नमिल्ने बताइरहेका छन् । उनका अनुसार उनले प्रतिलिपि अधिकार पाएको खण्डमा विश्वका लाखौं महिलाहरुको चिन्ता हट्ने छ भने सर्जरी गर्नुपर्ने झन्झटिलो प्रकृयाको अन्त्य हुने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies