Ntc summer Offer
Khabar Dabali २५ भाद्र २०८१ मंगलवार | 10th September, 2024 Tue
NIMB

पहिरो हटाएसँगै कर्णाली राजमार्ग खुल्यो

खबरडबली संवाददाता

जुम्ला । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो । 

जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ ।

पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताए । स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा प्रचण्डको चिया विमर्श- मधेशी जनताका अधिकारको संघर्षमा सधैं साथमा रहन्छु (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताका अधिकारको संघर्षमा सधैं आफ्नो साथ रहने बताएका छन्।  पार्टीको मधेश प...

मधेस प्रदेश : मौलापुरमा धेरै विद्युत् चुहावट, कम सिमरामा

वीरगञ्ज  । मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ । नेपाल विद्युत् प...

बाँकेको नरैनापुरमा ‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेला परेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस ...

कालीगण्डकी करिडोर - पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

म्याग्दी । चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा ...

धनराजको प्रष्टीकरण- सहकारी ठगीमा मेरो संलग्नता छैन, श्रीमतीसँग अलग भइसकेँ

काठमाडौं । सहकारी रकम अपचलनमा मुछिएपछि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूविरुद्ध अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित आरोप लगाएको दाबी गरेका छन...

दुवै सदनको बैठक बस्दै, मन्त्रीहरुसँग प्रश्नोउत्तरदेखि विषयगत समितिको निर्वाचन मिति तोक्नेसम्म कार्यसूची

काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक मंगलबार पनि बस्दैछ।  नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेदेखि प्रतिनिधि सभा र सवा १ बजे राष्ट्र...

काठमाडौं-मुग्लिन सडकमा एकतर्फी गाडी सञ्चालन, पूर्णरुपमा खुलाउन समय लाग्ने

काठमाडौं । सोमबार साँझ ५ बजेदेखि अवरुद्ध काठमाडौँ–मुग्लिन सडकखण्डमा रातिदेखि एकतर्फी गाडी सञ्चालनमा आएको छ।  अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा ...

पत्रकार महासंघका अध्यक्ष पोखरेलको प्रष्टीकरण- मानसिक तनावले राजीनामा बुझाएँ

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन्।  पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाए।  ...

गठबन्धनको निष्कर्ष- बालेन र दुर्गा प्रसाईंलाई प्रचण्डले उचालेका छन्, सामाजिक सञ्जालबाटै प्रतिवाद गर्नुपर्छ

प्रचण्ड सत्ता गठबन्धन भत्काउन लागिपरेको ओलीको आशंका

डेङ्गी सङ्क्रमण तीव्र, जोगिने कसरी ?

गण्डकी । गण्डकी प्रदेशमा डेङ्गी सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy