Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

त्रिविमा मात्र दिनमा छ सातवटा सम्म डिभी पिआर लिनेको राजिनामा आउन थाले –मन्त्री पण्डित

\"lalbabu-pandit\"काठमाडौं । सामान्य प्रशानमन्त्री लालबाबु पण्डितले शिक्षा क्षेत्रको सुधारका लागि यस क्षेत्रका डिभी, पिआर लिएकालाई पनि कारबाहीको प्रक्रिया अघि बढेको बताएको छन् । मोर्डन कन्या कलेज’को वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित ‘असल पुस्ता निर्माण हाम्रो अभियान’ विषयको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उनले भने त्रिविमा मात्र दिनको छ/सातवटासम्म डिभी, पिआर लिनेको राजीनामा आउने गरेका छन् ।’ उक्त कार्यक्रममा उनले देश निर्माणका लागि नयाँ ‘एजेन्डा’ भए आफूसमक्ष ल्याउन विद्यार्थीलाई आग्रह गरेका छन् । विद्यार्थीलाई आफ्नो ‘मोबाइल नम्बर टिपाउँदै उनले भने, ‘अब देशको सार्वभौमिकता युवा र विद्यार्थीले रक्षा गर्नुपर्छ । यसका लागि साम्प्रदायिकताभन्दा माथि उठ्नुपर्छ । समग्र क्षेत्रको सुधारसँगै विकास निर्माणको प्रस्ताव लिएर आउनुहोस् । म हरेक पाइलामा तपाइँहरुलाई साथ दिन तयार छु ।’ उनले सरकारी विद्यालयको प्रधानाध्यापक निजी विद्यालयको पनि प्रधानाध्यापक रहने परिपाटी अन्त्य नभएसम्म शिक्षामा गुणस्तरीयताको विकास नहुने बताए । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले नेपाल दक्षिण एसियामै वर्षभरिमा कम दिन पठनपाठन हुने देश भएकाले यसमा सुधार नभएसम्म शिक्षा क्षेत्रका अन्य सुधार गौण हुने बताए । कानुनविद् काशीराज दाहालले सूचना प्रविधिमा अघि बढे पनि विद्यार्थीमा नैतिक शिक्षाको कमी देखिएकाले सदाचार निर्माण गर्ने खालको शिक्षा अबको आवश्यकता भएको औल्याए । ‘मिस नेपाल’ सुविन लिम्बूले विद्यालय देशभर निर्माण भए पनि गुणस्तरीयतामा सुधार देखानपरेको बताइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending