Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

आपसी मतभेद समाधान संविधानसभाबाटै खोजौ - अर्थमन्त्री महत

\"ramsaranकाठमाडौ । अर्थमन्त्री डा रामशरण महतले संविधान लेखनका क्रममा देखिएका आपसी मतभेदहरुको समाधान संविधानसभाबाटै खोजिनुपर्ने बताएका छन् । नेपाल तरुण दल, नेपाल महिला सङ्घ र नेपाल विद्यार्थी सङ्घ नुवाकोटले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘तीज विशेष’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिको सम्मानित सभाबाट आफ्ना विचारको वैधानिकता खोजिनुपर्ने धारणा राखेका हुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अर्थमन्त्री डा महतले भने –‘हिंसाको भरमा त्रास देखाउने नेपालीको परम्परा होइन ।’ एकापसमा जातीय द्वेष फैलाउन नहुने उनको भनाइ थियाो । सरकार आफ्ना आस्थाअनुसार धर्म र संस्कृति मान्ने स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै उनले ‘सनातनदेखि चलिआएका आस्था, धर्म र संस्कृतिको संरक्षण गर्नु सबै नेपालीको जिम्मेवारी भएको बताए । अर्थमन्त्री महतले निरन्तरको बन्द हडतालले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको बताउँदै भने –‘एक महिनादेखि तराईमा उद्योगधन्दा चलेका छैनन् । लाखौँ मजदुर बेरोजगार भएका छन् । दैनिक उपभोग्य सामग्री  ओसारपसार गर्न पाएका छैनन्, बैंक चलेका छैन ।’ कांग्रेस केन्द्रीय सदस्य डा प्रकाशशरण महतले चाँडो संविधान जारी गरेर विधिको शासन कायम गर्न नसकेमा कसैको पनि अधिकार सुनिश्चित नहुने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । कार्यक्रमका संयोजक तथा पार्टीका नेता रामकृष्ण थापाले पार्टी सङ्गठनलाई मजबुत बनाउने उद्देश्यले सम्पर्क कार्यालय नै स्थापित गरेर काम गरिएको  जानकारी दिए । कार्यक्रममा नुवाकोट स्थायी घर भई काठमाडौँमा आई बसेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending