महोत्तरी । महोत्तरीको बर्दिवासमा एक अटो चालकले १५ बर्षिय किशोरीलाई जवर्जस्ति करणी गरेको घटना वाहिरिएको छ । भंगाहा घर भएका ३० बर्षिय अटो चालकले घरमा लगेर जवर्जस्ती करणी गरेको तिन दिनपछी खुलासा भएको हो ।
किशोरीको स्वास्थ्य अवस्था विग्रदै गएपछी अभिभावकहरुले सोधीखोजी गर्दा जवर्जस्ती बलात्कृत भएको वाहिरिएको थियो ।
छोरीले आफू बलात्कृत भएको वताएपछि घटनाबारे पीडित परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमा शुक्रबार उजुरी दिएका छन । बर्दिबास–१४ मा डेरा गरी बस्ने उक्त ३० बर्षिय पुरुषले किशोरीलाई मङ्गलबार कामको निहुँ बनाएर आफ्नै भाडाको कोठामा लगेर जबर्जस्ती गरेको पीडित परिवारको गुनासो छ ।
घटनाबारे सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय बर्दिबासले पीडित युवतीलाई स्वास्थ्य परिक्षणको लागि बर्दिबास अस्पताल पुर्याएको छ । परिवारले बलत्कार नै भएको दावी गरेतापनि घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान अगाडि वढाईएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले किटानी जाहेरी दिएका अटो (सफारीचालक) प्रहरीलाई सूचना आएपछी कोठामा नरहेको र उनको खोजी गरिरहेको ईलाका कार्यालय प्रमुख रेवतिरमन पोखरेलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - २१:२४
काठमाडौ । ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भन्दै गरिएको प्रच...
पौष ३ गते, २०८१ - १५:१८
सप्तकोशीकाे पानी पश्चिमतिर बहँदा नहरमा पानी ल्याउन समस्या
पौष ३ गते, २०८१ - १४:०३
भौतिक प्रगति ३५.२५ प्रतिशत हुँदा वित्तीय प्रगति ३२.२ प्रतिशत
पौष ३ गते, २०८१ - १३:४७
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय स्तरदेखि केन्द्रसम्म आन्दोलन गर्ने भएको छ। मंगलबार सकिएको स्थायी कमिटी बैठकले जनताका आवाज उठाउने गरी आन्दोल...
पौष ३ गते, २०८१ - १३:४६
सुनसरी । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएको छ । कम परिमाणमा इन्धन बिक्री गरे...
पौष ३ गते, २०८१ - १३:३६
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६८ लाख नगदसहित पाँच जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज...
पौष ३ गते, २०८१ - १३:३०
विराटनगर । बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । यससँगै उनले बैंकबा...
पौष ३ गते, २०८१ - १३:२७
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेका छन् । अध्यक्ष ठाकुरले विभिन्न जिल्लाका आठ जनालाई म...
पौष ३ गते, २०८१ - १२:४९
काठमाडौं । पूर्व शिक्षमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छन्। प्रत...
पौष ३ गते, २०८१ - १२:२४
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी फागुन २ गते प्रदर्शन हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फ...
प्रतिकृया लेख्नुहोस्: