सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा १० हजार ९२ क्वीन्टल ८५ किलोग्राम खाद्यान्न बिक्री गरेको छ ।
कम्पनीले नौ जिल्लामा रहेका डिपो मार्फत दशैंलाई लक्षित गरि सुपथ मुल्यामा यो परिणाको खाद्यान्न विक्री गरेको प्रदेश कार्यालयका लेखापाल पर्वत सापकोटाले जानकारी दिए । असोज ६ गते देखि असोज ३० गते सम्मा यो परिणममा खाद्यान्न ९चामल० विक्री भएको उहाँको भनाई रहेको छ । कम्पनीले तेल र घ्यू समेत विक्री गरेको उनले जानकारी दिए ।
२७ हजार ८ सय ९९ .५० लिटर तेल विक्री भएको छ । हुम्लामा १ हजार ९८०.२५ क्वीन्टल , दैलेखमा ३९५.४० क्वीन्टल , जुम्लामा १ हजार १४८.२५ क्वीन्टल , मुगुमा १ हजार ६६२.५० क्वीन्टल , जाजरकोटमा ६४६.१० क्वीन्टल , रुकुम पश्चिममा ४५४.२५ , कालिकोटमा ९२० , डोल्पामा १ हजार ४७८.८५ र सुर्खेतमा २ हजार १०४.२५ क्वीन्टल चामल विक्री भएको प्रदेश कार्यालयले जानकारी दिएको छ ।
सहुलियत दरमा विक्री भएको खाद्यान्न तथा तेल , घ्यू स्थानीयबासीले खुसीका साथ खरिद गरेर लिएको प्रदेश कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिए ।
यो पटक कम्पनीले दुर्गम गाउँमा समेत सहुलिय चामल विक्री गरेको थियो । सदरमुकाममा मात्र केन्द्रीत हुँदै आएकोमा यो पटक दुरदराजमा समेत व्यापार भएको उनको भनाई रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: