Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

जन्मिदैँ कोखबाट चोरिएिको बच्चा १७ बर्ष पछी भेटियो

केप टाउन, दक्षिण अफ्रिका मा भर्खरै जन्मेर आमाको काखमा सुताइरहेको बेला चोरिएकी एउटा बच्ची १७ बर्ष पछी भेटिएकी छिन् । चोरिको आरोपमा एक ५० बर्षिया महिला पक्राउ परेकी छिन् । एउटा विद्यालयमा विद्यार्थीले १७ बर्षिय ति बालिका र उनकी बहिनि बिचमा धेरै सारिरिक कुराहरु मिल्ने जनाए पछी उक्त कुरा थाहा भएको थियो । उनकी बहिनि लाई यही बर्ष नै त्यो स्कुलमा भर्ना गरिएको थियो । ति बालिका पनी तिनै नर्स परिवारककी हुन् भन्ने कुरा डिएनए परिक्षण पछी थाहा भयो को थियो । बालिका गु्रटे स्कुर अस्पतालमा सन १९९७ मा जन्मेकी जिइन । उनको नाम जेफानी राखिएको थियो । उनका बाबु आमा सँग अझैँ अरु तिन वटा बच्चाहरु छन् । तिनिहरुले उनको अपहरण पछी पनी प्रत्येक बर्ष  उनि जन्मेकै दिनमा जन्मदिन मनाइदिने गरेका थिय । र उनिहरुलाइ आशा थियो एकदिन त्यो पहिलो बच्चा अवश्यपनी फर्किएर आउने छ । केप आर्गुज ले भनेका छन् । जेफानीलाई कहिले थाहा भएन कि म यो घरकी वास्तविक छोरि होइन भनेर । र उसलाइ यो पनी थाहा भएन की मेरो नाम पनी यो होइन । उनि फरक वातावरणमा हुर्किन् । उनकी वास्तविक बहिनी क्यासिडि अघिल्लो बर्ष उनि पढेकै स्कुलमा माध्यमिक तहको शिक्षा अध्ययन गर्न आएकी थिइन् । उनका साथीहरुले उनिहरुबिच धेरै कुराहरु मिल्ने भने पछी उनि आजित हुने गरेकि थिइन् । क्यासिडिले जेफानिको बारेमा आफ्ना बुबा आमा लाइ भने पछी जेफाली लाई कफि खान निमन्त्रण गरिएको थियो । जब उनिहरुले क्यासिडि र जेफानी बिच धेरै कुराहरु मिल्दो जुल्दो देखे त्यसपछी उनिहरुले प्रहरिलाई खबर गरेका थिय । प्रहरीका प्रवक्ता एन्ड्रे ट्राउटले ति महिलालाई पक्राउ गरिएिको जनाएका छन् । ति महिला र तिनका श्रीमान सँग अरु बच्चाहरु कोही पनी नभएको पनी जनाइएको छ । “उनिहरुलाई कस्तो किसिमको कारवाही गर्ने भन्ने कुरा छलफल गरिरहेका छाँै र त्यो यँहाको नियमअनुसार गर्ने र्छाँैै” प्रवक्ताले ट्राउटले भने “अपहरित बच्चालाई एउटा बालबालिका रखदेख गर्ने सामाजिक सँस्थाको जिम्मा मा राखेका छौँ ।” दुइ किलो मिटरको दुरिमा मात्रै बसोबास गर्ने ति बाबु आमालाई आज सम्म पनी अपहरित छोरिको बारेमा कुनै जानकारि थियन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending