काठमाडौं । पाकिस्तानको क्वेटा शहरमा एक व्यक्तिले गोली हानेर आफ्नै छोरीको हत्या गरेका छन्।
ती व्यक्तिले हालै आफ्नो परिवार अमेरिकाबाट पाकिस्तान लिएर आएका थिए। उनले आफ्नी नाबालिग छोरीको हत्या गरेको स्वीकार गरेका छन्। छोरीले टिकटक भिडियो बनाएको मन नपरेर छोरीको हत्या गरेको बयान उनले प्रहरीमा दिएका छन्।
अमेरिकी नागरिकतासमेत रहेका ती व्यक्तिलाई आफ्नी छोरीको टिकटक पोष्ट आपत्तिजनक लागेको थियो। घटनाको सम्बन्धमा सबै एंगलबाट अनुसन्धान भइरहेको पाकिस्तानी प्रहरीले बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८१ - २०:३४
काठमाडौं । ताप्लेजुङमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडप भएको छ । प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको हाे । झडपपछि फुङलिङदेखि पाथीभरा क्षेत्रको क...
फाल्गुन ८ गते, २०८१ - २०:३४
काठमाडौं । फिल्म ‘ताण्डवम्’को १० मिनेट समय अवधि बराबरको दृश्यमा हटाएपछि सेन्सर पास भएको छ । ‘अत्यधिक हिंसा’का दृश्य हटाएपछि सेन्सर बोर्डले बिहीबार प्...
फाल्गुन ८ गते, २०८१ - २०:२८
काठमाडौं । ओडिया सरकारले किट कलेजका निर्देशकलाई नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा बयानका लागि बोलाएको छ । ओडिशा राज्य सरकारको उच्च श...
फाल्गुन ८ गते, २०८१ - १५:१७
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३.१४ अंकले बढेर २ हजार ७ सय ४३...
फाल्गुन ८ गते, २०८१ - १५:१७
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३.१४ अंकले बढेर २ हजार ७ सय ४३...
फाल्गुन ८ गते, २०८१ - १५:१५
काठमाडौं । नापी कार्यालय बाराका तत्कालीन अधिकृत (हाल अवकाश) दीनानाथ मिश्र र मालपोत कार्यालयका अधिकृत सुमनप्रसाद चौधरीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद...
फाल्गुन ८ गते, २०८१ - १५:०६
नवलपुर । गत शुक्रबार 'भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको फिदिमबाट भब्य सांगीतिक यात्रा सुरु गरेको गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्ड यो मंगल...
फाल्गुन ८ गते, २०८१ - १५:०३
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूपदार्थसहित १८ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले काठमाडौं महानगरपालिका-२२ भोटेवहालबाट अवैध लाग...
फाल्गुन ८ गते, २०८१ - १५:००
काठमाडौं । निर्देशक भीमसेन लामा निर्देशीत ब्रिटिश फिल्म ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ । मार्च ७ मा २६० बढी सिनेमा घरमा प्रदर्...
फाल्गुन ८ गते, २०८१ - १४:५०
काठमाडौं । भारत, ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु दुखद छ ...
प्रतिकृया लेख्नुहोस्: