Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मोदी दुत जयशंकरलाई प्रचण्डले भने – भ्रमणकाे समय मिलेन

\"prachanda_jayashankhar_vet\"काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतका रुपमा शुक्रबार नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति रामबरण यादव पछि एकिकृत नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’लाई साँझ १ घण्टा भेट गरेका छन् । नेपालको संविधान निर्माण प्रक्रिया अन्तिम अवस्थामा पुग्दा समेत रोक्न चाहेको भारतले प्रधानमन्त्रीका दुत का रुपमा जयशंकरलाई नेपाल भ्रमणबाट पठाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि ओली र यादवसँगको भेटका क्रममा भएका कुराकानी बाहिर नआएपनि आन्दोलनरत मधेशवादी दललाई मिलाएर जान सुझाएको स्रोत बताउँछ । एमाले अध्यक्ष ओलीले भेटका क्रममा संविधान जारी गरेपछि पनि आन्दोलनरत दलका माग सुनुवाई हुने ठाउँ संविधान संशोधनमार्फत बाँकी रहने बताएका थिए । अध्यक्ष प्रचण्डसँगको भेटमा एमाओवादी नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्र्रेष्ठ छन् भने नेपालका लागि भारतीय राजदुत  रंजित रे समेत साथै रहेका छन् । प्रचण्डका स्वकिय सचिव चुडामणी खड्काका अनुसार जयशंकर र प्रचण्डबिच सिमाक्षेत्रको सुरक्षा चासो तथा जारी संविधान निर्माणको बारेमा छलफल भएको थियो । जयशंकरले मधेशवादी आन्दोलनलाई मिलाएर जान आग्रह गरेका थिए भने प्रचण्डले मिलाउने प्रयत्न भइरहेको र संविधान जारी भएपछि पनि मिलाउन सकिने बताएका थिए । लाजिम्पाट स्रोतका अनुसार संविधान निर्माणको प्रक्रिया रोकि आन्दोलनरत पक्षसँग तत्काल वार्ता थाल्न जयशंकरले आग्रह गरेपनि अहिले संविधान निर्माण प्रक्रिया नरोकिने प्रचण्डले बताएका थिए । प्रचण्डले जयशंकरलाई भ्रमणको समय नमिलेको र भारतलाई खल्लो लाग्न सक्ने बताएका थिए । भ्रमण समय केही अघि या केही पछि भएको भए दुबै पक्षको हितमा हुनेथियो भनि भनेका थिए । राष्ट्रपति र आन्दोलनरत मधेशी दलबाहेक सबै नेताहरुको एउटै कुरा सुनेपछि जयशंकर निराश भएको समेत स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy