काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूुल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूुल्य तोलामा ४ सय रुपैयाँले घटेको हो।
योसँगै आइतबार छापावाल सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन १ लाख ७४ हजार ५ सय रुपैयाँमामा कारोबार भएको थियो।
आज चाँदीको मूुल्य पनि ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ४५ रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदीको मूुल्य तोलामा २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८१ - २१:५०
केही महिलाहरु सेक्सको दौरान किन आवाज निकाल्छन् होला ? यदि यो प्रश्न महिलाहरुलाई सोधियो भने प्रष्ट छ– उनीहरु जवाफ दिन पन्छिनेछन् । हुनसक्छ, कसैले एकथरि...
चैत्र २ गते, २०८१ - २१:४६
यौन जीवन कुनै पनि सम्बन्धमा ठूलो बदलाव भएर आउँछ । इमोसनका साथै जोडीबीचको सम्बन्धलाई समेत प्रभावित पार्छ । तर, यसको असर यसैमा अन्त्य हुँदैन । यौन सम्बन...
चैत्र २ गते, २०८१ - २१:३६
काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन ८ गतेसम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ ग...
चैत्र २ गते, २०८१ - २१:२९
नाइट डेटिङमा जानुस्ः सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस्। रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने...
चैत्र २ गते, २०८१ - २१:२४
बाबा र ममीको यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति नराम्रो छाप बसेको ...
चैत्र २ गते, २०८१ - २१:१८
विराटनगर । स्कुल बसको ठक्करबाट आइतबार साँझ मोरङमा १ जना बालिकाको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेकी बालिकालाई स्कुल बसले ठक्कर दिँदा उनको मृत्यु...
चैत्र २ गते, २०८१ - २१:१३
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) लाभकारी परियोजना भएको बताएका...
चैत्र २ गते, २०८१ - २०:३९
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका-१२ मा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। पूर्वपश्चिम लोकमार्गबाट अर्घाखाँची जोड्ने मुख्य सडकमा पर्...
चैत्र २ गते, २०८१ - २०:३०
काठमाडौं । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदान...
चैत्र २ गते, २०८१ - २०:३०
हेटौंडा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संघठनका सदस्य सचिव निराजन बम रिहा भएका छन्। ...
प्रतिकृया लेख्नुहोस्: