Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

यस्तो हुन्छ–संविधानसभाको अन्त्य, अन्तरिम संविधान खारेज र नयाँ संविधान लागु हुने प्रक्रिया

\"ICC\"काठमाडौं । आइतबार बेलुकी ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरबाट नेपालको नयाँ संविधान २०७२ घोषणाको भव्य तयारी भईरहँदा आम मानिसहरुलाई यसको प्रक्रिया र विधिका बारेमा चासो हुनसक्छ । हामीले संविधानसभाको अन्त्य, अन्तरिम संविधान खारेज र नयाँ संविधान लागु हुने प्रक्रियाका बारेमा याँहा जानकारी गराउन लागिरहेका छौं । संविधानसभा भवन नयाँ बानेश्वरमा आज साँझ ५ बजे संविधानसभाका सदस्यहरु, पुरानो संविधानसभाका सबै सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु तथा कुटनितिक नियोगका अधिकारीहरुलाई घोषणा सभामा निम्त्याइएको छ । संविधान घोषणासभामा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादव प्रवेश गर्नासाथै राष्ट्रिय धुन बज्नेछ भने उनलाई सभामुख सुवास नेम्वाङसँगै रहेको आसनस्थलमा आसन ग्रहण गराइनेछ । सभामुख नेम्वाङले घोषणा सभाको संचालन गर्नेछन् भने यसअघि नेम्वाङले प्रमाणिकरण गरेको संविधानसभाबाट पारित संविधानका ५ प्रतिमा राष्ट्रपतिलाई हस्तान्तरण गर्नेछन् । राष्ट्रपतिले ५ वटै संविधानका प्रतिमाहरुमा हस्ताक्षर गर्नेछन्  । राष्ट्रपतिले हस्ताक्षर गर्नासाथै नेपालको नयाँ संविधान लागु भएको मानिनेछ भने पुरानो अन्तरिम संविधान स्वत खारेज हुनेछ । तर, राष्ट्रपति रामबरण यादवले हस्ताक्षर लगत्तै नयाँ संविधान लागु भएको घोषणा गर्नेछन् । राष्ट्रपतिको घोषणा लगत्तै मन्त्रीपरिषदबाट तयार पारिएको मन्तव्य राष्ट्रपतिले वाचन गर्नेछन् । राष्ट्रपतिको वाचनपछि सभामुखले राष्ट्रपतिलाई विदाई गर्नेछन् भने धन्यवाद मन्तव्य राख्दै सभा अन्त्य भएको घोषणा गर्नेछन् । उनको घोषणा सँगै संविधानसभाको पनि अन्त्य हुनेछ । संविधानसभाको अन्त्यसँगै स्वत संविधानसभा प्रतिनिधसभामा  रुपान्तरण भएको मानिनेछ  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy