काठमाडाैं । शनिबार बिहान दिल्लीको उत्तरपूर्वी क्षेत्रमा पर्ने मुस्तफाबादमा एक भवन ढल्दा चार जनाको मृत्यु भएको छ भने अझै कैयौं मानिस भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।
उत्तरपूर्वी जिल्ला प्रहरीका अतिरिक्त डीसीपी सन्दीप लाम्बाले समाचार एजेन्सी एएनआईलाई जानकारी दिँदै आठदेखि दश जना अझै पनि मलबामुनि फसेको हुनसक्ने बताए ।
उद्धार प्रयासबारे जानकारी दिँदै डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले राष्ट्रिय विपद् प्रतिक्रिया बल ९एनडीआरएफ०, दमकलकर्मी र प्रहरीको टोली संयुक्त रूपमा उद्दार कार्यमा खटिएको बताए।
मलबामुनि फसेकाहरूलाई सकुशल निकाल्न उद्धार टोली प्रयासरत रहेको छ भने घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८२ - १६:५९
काठमाडौं । के तपाईंले कहिल्यै ७ करोड रुपैयाँको कार किनेर ट्याक्सीको रूपमा प्रयोग गरेको व्यक्ति देख्नुभएको छ ? सायद छैन । तर, चीनका एक जना मानिसले त्यस...
बैशाख १९ गते, २०८२ - १६:३९
काठमाडौं । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...
बैशाख १९ गते, २०८२ - १६:३९
काठमाडौं । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...
बैशाख १९ गते, २०८२ - १६:३३
काठमाडौं । सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा गरेको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरक...
बैशाख १९ गते, २०८२ - १६:३०
काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा ...
बैशाख १९ गते, २०८२ - १६:२४
काठमाडौं । संघीय निजामती सेवा विधेयक यसै अधिवेशनबाट पारित गरिने सरकारले घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठ...
बैशाख १९ गते, २०८२ - १६:२३
काठमाडौं । अब प्रत्येक बर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ । १४ बर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएक...
बैशाख १९ गते, २०८२ - १५:२८
काठमाडौं । सरकारले प्रतिगामी अराजग गतिविधिको प्रतिवादन गर्ने नीति तथा कार्यक्रम अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको स...
बैशाख १९ गते, २०८२ - १५:२३
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको छ । आज (शुक्रबार) प्राधिकरणको श्वेतपत्र प्रस्तुत गर्दै कार्यकारी ...
बैशाख १९ गते, २०८२ - १५:२०
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्न बोलाइएको संघीय संसदको संयुक्त सदनको बैठक सुरू भएको छ । सरकारले प्रस्ताव गरेको नीति तथा क...
प्रतिकृया लेख्नुहोस्: