काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूको माग पूरा गर्नै नसक्ने खालको नभएको दाबी गरेका छन् । बर्दियाको राजापुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै शिक्षकहरूले हिजो भएको सहमति अनुसारको ऐन मागेको बताए ।
उनले भने, ‘शिक्षकहरूको माग सम्बोधन गर्ने नसक्ने खालको छैन । उहाँहरूले हिजो भएको सहमति अनुसारकै ऐन माग्नुभएको हो । त्यो भन्दा अरू कुनै ठूलो माग छैन । हिजो सरकारले गरेको सहमति, म प्रधानमन्त्री भएको बेलामा शिक्षकहरू आन्दोलित भएको बेलामा मैले शिक्षकहरूको जायज माग सम्बोधन गर्नुपर्छ भनेर सम्झौता गरेको थिएँ । त्यही सम्झौताअनुसार अहिले शिक्षकहरूले आफ्नो माग राखेर आन्दोलन गरिरहेका छन् ।’
उनले आफू प्रधानमन्त्री भएकै बेलामा सदनमा विद्यालय शिक्षा विधेयक दर्ता गराएको बताए । उपसमितिमा भएको विधेयक छोटो बाटोमा टुङ्ग्याएर शिक्षकहरूलाई सजिलै विद्यालय फर्काउन सकिने बताए ।
उनले थपे, ‘तर यो सरकार शिक्षकहरूको जायज माग र हिजो भएको सहमति कार्यान्वयन गर्नुको सट्टा शिक्षकहरूलाई अपमानित र गाली हिजो, विगतमा पनि उत्तेजित पार्ने काम त गरेकै थियो। हिजो त शिक्षकहरूमाथि निकै ठूलो दमन गराइयो । प्रहरीलाई शिक्षकहरूमाथि आक्रमण गर्न लगाइयो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: