Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जनाको अवस्था गम्भीर

खबरडबली संवाददाता

काठमाडौं । श्रीलङ्काको कोटमाले क्षेत्रमा तीर्थयात्री चढेको बस भीरबाट खस्दा २१ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा अन्य १४ जना गम्भीर घाइते भएका छन् ।

बसमा क्षमताभन्दा बढी करिब ७० जना यात्रु सवार थिए । प्रहरीका अनुसार दुर्घटनाको कारण यान्त्रिक गडबडी वा चालकको असावधानी हुनसक्ने अनुमान गरिएको छ । 

मृतकमध्ये १५ जनाको घटनास्थलमै र अन्यको अस्पतालमा मृत्यु भएको हो । उक्त बस दक्षिणी तीर्थस्थल कातारागामाबाट कुरुनेगालातर्फ जाँदै थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केे छ ओखलढुंगामा अम्बिरबाबुले निर्वाचन जित्ने आधार ?

ओखलढुंगा  । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले आफ्नो जितका आधार र प्रतिबद्धतासहित चुनावी घोषणा सार्वजनिक गरेका छन्। न...

डोटीको जीप दुर्घटनामा घाइते महिलाको मृत्यु

डोटी । आइतबार दिउँसो डोटीको बोगटान फुड्सिल गाउँपालिकामा( ३ धौलाबस्तीमा भएको जीप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बोगटान फुड्सिल ...

ढल्यो कीर्तिपूरमा एमालको खम्बा, पूर्व मेयर रमेश मर्हजन नेकपामा प्रवेश

काठमाडौं  । कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनले नेकपा एमाले परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनीसँगै कीर्त...

रातो किताबबाट हरियो प्रचारसम्म, मोरङ–६ मा तातिएको राजनीति

सरकारी योजना आफ्नै नाममा, चुनावी प्रचारको नयाँ शैली

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौँको बौद्ध नयाँबस्तीबाट ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित सुर्खेतका २२ वर्षीय विर विक्रम खड्कालाई नियन्त्रणमा लिएको छ।  खड्काले ब...

वाम एकताको आधार बन्दैछ, एमालेसँग पनि सहकार्य सम्भव छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक Pushpa Kamal Dahal ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू पुनः एकीकृत हुने दाबी गर्दै एमालेसहितको बृ...

वैदेशिक रोजगारीको मेडिकलमा मौलायो ‘कमिसन खेल’

काठमाडाैं  । वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपालीले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ। गन्तव्य देशले श्रमिक पूर्ण रूपमा स्वस्थ रहेको प...

भौतिक स्वरूपका चुनाव चिह्न प्रयोगमा निर्वाचन आयोगको रोक

काठमाडौं । निर्वाचन आयोग ले चुनावी प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग गर्न रोक लगाएको छ। वि...

सात महिनामा खाद्यान्न र तरकारी आयातमा ५७ अर्बभन्दा बढी बाहिरियो

काठमाडौँ । कृषि प्रधान देश नेपालमा कृषिजन्य वस्तुको आयात उच्च दरमा बढिरहेकाले ठूलो परिमाणमा रकम बाहिरिइरहेको छ। भन्सार विभाग ले सार्वजनिक गरेको तथ्...

फूलचोकी जंगलमा ५ दिनदेखि हराएका व्यक्तिको उद्धार

काठमाडौं । फूलचोकीको जंगलमा पाँच दिनदेखि हराएका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार उद्धार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE