Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

खबरडबली संवाददाता

मुम्बई। हिन्दी सिनेमाका चर्चित अभिनेता अजय देवगनले आफ्नो करियरमा नयाँ कोसेढुङ्गा छुने भएका छन् ।

खासमा उनका छोरा युग देवगनले पनि नयाँ सुरुवात गरिरहेका छन् । खास कुरा के हो भने बाबु छोराको यो फरक र नयाँ सुरुवात सँगैसँगै भइरहेको छ । बुबाको पाइला पछ्याउँदै अब युगले पनि फिल्मी दुनियाँमा डेब्यु गर्दैछन् ।

अजय देवगन र युग देवगनले आगामी हलिउड फिल्म ‘कराटे किड: लेजेन्ड्स’ को हिन्दी संस्करणमा सँगै आवाज दिएका छन् । ज्याकी च्याङको आवाजमा अजय देवगन बनेका छन् भने ली फोङको क्यारेक्टरमा युगले स्वर दिएका छन् । युगको फिल्मी संसारमा यो पहिलो अनुभव हुनेछ । तर, अजयले पहिलो पटक अन्तर्राष्ट्रिय फिल्मका लागि आवाज दिएका हुन् ।

काजोल र अजय देवगनका छोरालाई फिल्मी दुनियाँको मन छ । उनी आफ्ना बुवाको आगामी फिल्म  ‘सन अफ सरदार २’ को सुटिङका ​​क्रममा पनि सेटमा देखिएका थिए । युगले अभिनयमा डेब्यु नगरेको हुन सक्छ तर अहिले उनी आफ्नो आवाजको जादु फैलाउन तयारी अवस्थामा छन् ।

सोनी पिक्चर्स इन्टरटेनमेन्ट इन्डियाले अजय देवगन र युग देवगनसँग मिलेर यो पहल गरेको हो । यसमार्फत अजय पहिलो पटक आफ्नो छोरासँग काम गर्दैछन् । यो तस्विर हिन्दी र अंग्रेजीका साथै तमिल र तेलुगुमा पनि रिलिज हुनेछ । ज्याकी च्यानको यो फिल्म मे ३० मा भारतमा रिलिज हुँदैछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरमा श्रीमतीको हत्या गरि श्रीमानद्धारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...

बालेन शाह भूपदेवको क्षेत्र अछाम पुगे

मंगलसेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आगामी निर्वाचनका लागि पार्टीका उम्मेदवार भूपदेव शाह को समर्थनमा अछाम क्षेत्र न...

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

फिलिपिन्स । दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । सन् २०२१ मा सेनाले सत्ता...

झापा–५ मा ओलीको जीत सुरक्षित, कुनै जोखिमको अवस्था छैन: महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहजै निर्वाचित हुने दाबी गरेका छन्। उनले एमाले...

टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा विजयी

काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले अभ्यास खेलमा भारतको एमसीए प्रेसिडेन्ट–११ लाई सात विकेटले हराएको छ । शुक्रबार राति भएक...

बङ्गलादेश-पाकिस्तान प्रत्यक्ष उडान पुन: सुरु

ढाका। बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तरालपछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष...

अमेरिकी सरकार सटडाउनतर्फ

वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्...

शिभाली एसिया–प्यासिफिकमा चौथो

काठमाडौँ । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएको छन् ।  अस्ट्रेलियन...

समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै शहीदप्रतिको सच्चा सम्मान हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै शहीदप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending