Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

सलमान खान पहिलो पटक आर्मीको भुमिका देखिदैँ

खबरडबली संवाददाता

मुम्बई। बलिउड सुपरस्टार सलमान खानले हालै रिलिज भएको ‘सिकन्दर’ पछि अर्को फिल्म आबद्द भएका छन् ।

उनीसँग कबीर खान र अली अब्बास जफरलगायत धेरै निर्देशकहरूसँग वार्तामा रहेका छन् तर उनले अपूर्व लखियाको सेनामा आधारित फिल्मलाई पहिलो प्राथमिकता दिएका छन्।

समाचार अनुसार सलमान खान र अपूर्व पहिलो पटक भारत–चीनबीचको गलवान उपत्यकाको झडपलाई लिएर बनाउ खोजेको फिल्ममा काम गर्ने बताइएको छ ।

पिंकभिल्लाको पछिल्लो रिपोर्टका अनुसार यो फिल्म भारतको सबैभन्दा निडर ३ कथामा आधारित छ, जुन २०२० गलवान उपत्यकाको द्वन्द्वको पृष्ठभूमिमा आधारित छ।

‘अपूर्व लखिया र सलमान खान जुलाई २०२५ बाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन्। यो लद्दाख र मुम्बईमा ७० दिनको अवधिमा छायांकन हुनेछ। यसमा सलमान खानले आफ्नो करियरमा पहिलो पटक पूर्ण फिल्ममा आर्मी अफिसरको भूमिका निर्वाह गर्न लागेका छन् र उनीसँगै युवा पुस्ताका अन्य ३ जना कलाकारहरू पनि सहभागी हुनेछन्,’ पिंकाभिल्लाको रिपोर्टमा भनिएको छ। तर, सो फिल्मको नाम भने अझै सार्बजनिक गरिसकिएको छैन ।

उता, लखिया बाहेक सलमान खान निर्देशक कबीर खानसँग पनि एक नयाँ फिल्मको बारेमा छलफल गरिरहेका छन्, जसले यसअघि ‘सुल्तान स्टार’ सँग एक था टाइगर (२०१२), बजरंगी भाइजान र ट्युबलाइट (२०१७) मा काम गरिसकेका छन । यद्यपि सलमानको इच्छा भए पनि यो जोडीको चौथो सहकार्य बजरंगी भाइजान: २ मा भने हुनेछैन।

‘कबिर खान सिक्वेलको विरुद्धमा छन् र बजरंगी भाइजानजस्तो क्लासिकलाई छुन चाहँदैनन्। उनले सलमानलाई मौलिक, लार्जर द लाइफ ड्रामा पिच गरेका छन्, र अभिनेताले अपूर्व लखियालाई फलोअपको रूपमा विचार गरिरहेका छन्, तर अहिले केही पनि पुष्टि भएको छैन्’  रिपोर्टमा थप भनिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending