Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

‘अष्ट ज’ कृषि सहकारीको साधारणसभा सम्पन्न

काठमाडौँ, ‘अष्ट ज’  कृषि  सहकारी संस्थाको  प्रथम  साधारणसभा सम्पन्न भएको छ । ‘अष्ट ज’ अभियानका अध्यक्ष लोककृष्ण भट्टराईको प्रमुख आतिथ्यता एवम् ‘अष्ट ज’ अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष प्रा.डा. दुर्गादत्त पौडेलको विशिष्ठ आथित्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख र विशिष्ट दुवै अतिथिले  संयुक्त  रुपमा उद्घाटन  गरे । युवराज भण्डारीको अध्यक्षतामा सम्पन्न सधारणसभाले कोषाध्यक्ष भुपराज भुसालको आर्थिक प्रतिवेदन  तथा  अध्यक्षको वार्षिक प्रतिवेदन पारित गरी नयाँ कार्यमिति चयन गरेको छ । नवनिर्वाचित कार्यमितिको अध्यक्षमा खेम शर्मा पौडेल,  उपाध्यद्धयमा  पुष्प मोक्तान र युवराज भण्डारी,  सचिवमा डा. उद्धव खड्का,  कोषाध्यक्षमा  बाबुराम श्रेष्ठ,  सहकोषाध्यक्षमा  कृष्णराम मगराती मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा  प्रकाशचन्द्र गिरी,  मोदनाथ दंगाल,  चन्द्रिका राना, जीवलाल पन्थी,  गणेश उप्रेती,  सीता चुँदाली,  घनलाल काफ्ले,  विश्वमणी पोखरेल र गोमा  सिग्देल रहेका छन् । नवनिर्वाचित कायर्समितिले  ५  सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा लोककृष्ण भट्टराई, प्रा.डा. दुर्गादत्त पौडेल,  लालकुमार केसी, नीलकण्ठ तिवारी र रामलाल श्रेष्ठ रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: