काठमाडौं । चर्चित गायक तथा संगीतकार डी।बी। गुरुङको आवाजमा ‘मन चोर्नेलाई कहाँ दिउँ उजुरी’ बोलको मौलिक कौडा गीतको भिडियो सार्वजनिक भएको छ । यस अगाडि सयौं गीतमा आवाज दिएर चर्चामा रहेका गायक गुरुङले पछिल्लो कौडा भाकाको गीत सार्वजनिक गरेका हुन् ।
उक्त गीतमा राजकुमार बगरको शब्द तथा लय रहेको छ । गीतको भिडियोमा रीता तामाङ, प्रताप सुनुवार, बिनोद राजथला, अमृत राजथला र भवानी प्रसाद कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
त्यसैगरी, सम्पादन सहयोगीमा नन्दु भाइ लिम्बु र विजय लिम्बु रहेका छन् भने छायाँकन र सम्पादन सुवास लिम्बुले गरेको भिडियोको कोरियोग्राफी र निर्देशन रोहित लाम्गादे र राज लावतीले गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १० गते, २०८२ - १५:१४
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले उखु किसानको आन्दोलनमा समर्थन जनाएको छ। माइती...
भाद्र १० गते, २०८२ - १५:११
बालेन साह रूपान्तरणको प्रतिक वा निरंकुश 'फेस लिफ्ट' ?
भाद्र १० गते, २०८२ - १४:५९
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै दिएको अभिव्यक्तिमा उनले २०८४ सालसम्म नेपालमा वैकल्पिक शक्तिको उदय हुने ठोकुवा गरे। उनी आफैंले सुरु गरेको...
भाद्र १० गते, २०८२ - १४:४१
काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्...
भाद्र १० गते, २०८२ - १४:३७
माेरङ । मोरङ्गको पथरी शनिश्चरे वडा नम्वर ८ ले सुरु गरेको 'शिक्षा सँगै सिप कार्यक्रम' प्रभावकारी बन्दै गएको छ । वडाका तिन विद्यालयमा अघिल्लो...
भाद्र १० गते, २०८२ - १४:३४
काठमाडौं। सरकारले अनुदान कटौती गरेपछि काठमाडौंमा आन्दोलनरत उखु किसानलाई नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ। माइतीघर मण्डलामा धर्नामा रहेका...
भाद्र १० गते, २०८२ - ११:५१
कुवेत । कुवेतमा काम गर्न पुगेका एक नेपाली युवकले फ्लाइओभरबाट हाम फालेर आत्महत्या गरेका छन्। सुर्खेत, वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमल...
भाद्र १० गते, २०८२ - ११:२४
एक वर्षमै साढे ३२ करोड घाटा
भाद्र १० गते, २०८२ - ११:०७
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखुको भुक्तानी नपाएर किसानहरू उखुको बोटसहित सडकमा आउनु दुःखद भएको बताएका छन्। उनले सरकारलाई कि...
भाद्र १० गते, २०८२ - ११:०१
काठमाडौं । तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिसकेपछि नाचगान...
प्रतिकृया लेख्नुहोस्: