Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

जनकपुर जान नदिएपछि मधेस आन्दोलनलाई बाबुरामको समर्थन

\"baburam-bhattarai\"काठमाडाैं ।  एमाओवादीका बरिष्ठ नेता डा बाबुराम भट्राइले तराइ मधेसमा भइरहेको आन्दोलन प्रति आफ्नो समर्थन रहेको बताएका छन् । बिहिबार एक प्रेस विज्ञप्ति जारि गर्दै भटराइले   तराइ आन्दोलन प्रति आफ्नो समर्थन र ऐक्यवद्धता रहेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो पार्टी एनेकपा ९माओवादी०ले संविधानसभामा विधिवत् दर्ज गरेको भिन्न मत र असहमतिहरुसँग आन्दोलनकारीहरुका धेरै मागहरु मिल्दाजुल्दा रहेकाले तीप्रति आफ्नो समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछु  साथै आन्दोलनको क्रममा मारिएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा गहिरो समवेदना साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

भट्राइले तराई–मधेश र देशका अन्य भागमा भइरहेका आन्दोलनहरुमा थप जनधनको क्षति हुन नदिई सार्थक वार्ताको वातावरण बनाउन सरकारले तुरुन्त तनाव शिथिलीकरणको पहल गर्न आग्रह गरेका छन् ।

संविधानसभाबाट संविधान जारी भएपछि पनि मुख्यतस् तराई–मधेश र देशका विभिन्न ठाउँहरुमा चलिरहेका आन्दोलनहरु साम्य हुनुसट्टा अझ गम्भीर र पेचिलो बन्दै जानु ठूलो चिन्ताको विषय भन्दै विगतको जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन लगायतको जनताको संघर्षको क्रममा उठेका मुद्दाहरुलाई नयाँ संविधानमा पर्याप्त रुपले सम्बोधन गर्न नसक्नु र संविधान निर्माणको पूरै प्रक्रियामा सबै सरोकारवालाहरुलाई सहभागी गराउन नसक्नु यसको प्रमुख कारण भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ –‘ संविधानसभाको विधि र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी लोकतन्त्रको मुद्दाको प्रमुख वाहक शक्तिको नाताले हाम्रो पार्टी एनेकपा ९माओवादी० र संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको हैसियतमा मैले अन्तिमसम्म सबै पक्षलाई समेटेर लैजाने अथक प्रयत्न गर्दागर्दै पनि त्यसमा सफल हुन नसकेकोमा गहिरो दुस्ख व्यक्त गर्दछु ।

उनले जनतालाई अधिकार सम्पन्न बनाउने सवालमा आफ्नो पाटीले संविधानसभामा आफ्ना भिन्न मत र असहमतिहरु दर्ज गराएको स्मरण गराएका छन् ।

उनले राजनैतिक समस्याको समाधान बल प्रयोग र दमनद्वारा कहिल्यै पनि भएको छैन र अब पनि हुन सक्दैन भन्दै  वार्ता र संवादबाट समास्याको समाधान निकाल्नु पर्ने बताएका छन् । संविधान कुनै ढुंगामा कुँदेको अक्षर नभएर एउटा गतिशील दस्तावेज हुनाले त्यसमा आवश्यकता अनुसार परिमार्जन र संशोधन हुन सक्ने भन्दै त्यसमा आन्दोलनरत पक्षलाई धेरै चिन्तित नहुन आग्रह गरेका छन् ।

आधा जनसंख्या बसोबास गर्ने तराई–मधेश जलिरहँदा पहाड–हिमाल चैनले सुत्न नसक्ने बताउदै उनले  आफ्नो घरको समस्या समाधान गर्न नसकेर छिमेकी तान्ने वा तानिने परिस्थिति निर्माण गर्नु बुद्धिमानी र शोभनीय नहुने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘यस्तो विषम घडीमा तराई–मधेश, हिमाल, पहाड एक भएर राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न र शान्त तथा सम्वृद्ध नयाँ नेपालको निर्माणमा अग्रसर हुन सबैसँग आग्रह गर्दछु ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending