Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नाकाबन्दी गरेको स्वीकार्याे भारतले, आन्दोलनलाई संवोधन गरे आपूर्ति सहज गर्ने

\"Indian-Flag-Wallpapers-HD-Free-Download-for-pc\"काठमाडाैं । नेपालले नयाँ संविधान जारी गरेसँगै असन्तुष्ट बनेको भारतले अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएको शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै त्यसलाई घुमाउरो भाषामा स्वीकारेको छ।

उनले यसो हुनुमा नेपालमा भइरहेको आन्दोलन र अस्थिरताको परिणाम भएको बताएको छ।

सरकारले भारतीय राजदूत रञ्जित रेलाई नाकाबन्दी सम्बन्धमा स्पष्टिकरण सोध्न बोलाइएको पूर्वसन्ध्यामा भारतीय विदेश मन्त्रालयले यस्तो भनाइ सार्वजनिक गरेको हो।

विज्ञप्तिमा भनिएको छ ‘नेपाल–भारत सिमाका धेरै ठाउँमा मालसामान अवरोध गरिएको थाहा पायौं। त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणाम हो ।’

उसले यस बारेमा २१ सेप्टेम्वबरमै नेपाल सरकारलाई अवगत गराइसकेको बताएकाे छ ।  अफ्ना सामान निर्यातकर्ता र दुवानीकर्ताले नेपालमा चलिरहेको आन्दोलनको कारण असुरक्षित महशुस गरेकाे कारण भारतबाट आउने मालबाहक गाडीहरु रोक्नु परेको बताएको छ ।

यसलाई भरतले राजनीतिक तहबाट समाधान खोज्न आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको  छ ‘अझै पनि हामी दोहोर्यााउँछौं कि यो राजनीतिक समस्या हो, नेपाली नेतृत्वले नै यसलाई सम्बोधन गर्नु जरुरी छ ।

भारतले समस्याको जड पत्ता लगाउन आग्रह  गरेको छ उसले भनेको छ समस्याको जड पत्ता लगाएर प्रभावकारी र विश्वसनीय ढंगले यसको समाधान गरियोस्। अहिलेका मतभेदहरुलाई समाधान गर्दै सर्वस्विकार्य समाधान गरि त्यसलाई संस्थागत गरिनु पर्छ। हामी आशा गछौं कि स्थिति पहिले जस्तै सहज हुनेछ।’विज्ञप्तिमा भनिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending