Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

गच्छदारको मोर्चा पनि उपेन्द्रको मोर्चामा जाने तयारी

काठमाडौं । उपेन्द्र यादव नेतृत्वकोे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच कार्यगत एकताको पहल सुरु भएको छ ।

\"Madheshi-Morcha\"गच्छदार नेतृत्वको मोर्चाले मधेसमा क्रियाशील मोर्चाहरुसँग एकता तथा सहकार्यको पहल गर्न भन्दै कार्यदल बनाएको छ ।

कार्यदलमा फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी, रामसपाका केशव झा र फोरम गणतान्त्रिका सीपी सिंह छन् ।

उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोसहितको मधेसी मोर्चाले यसअघि नै कार्यदल बनाइसकेको छ ।

गच्छदार मोर्चाका एक शीर्षनेताका अनुसार एकताकोलागि विभिन्न चरणमा कुराकानी भइरहेको छ । अब एक भएर जाने तयारीमा छौ । ‘मोर्चा मोर्चाबीच सहकार्य गर्ने कि एउटै मोर्चा बनाउने भन्ने छलफल भइरहेको छ,’ ति नेताले भने ।

कार्यगत एकताको प्रयासमा गच्छदारसँग वार्ता गर्न मधेसी मोर्चाका नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुर काठमाडौं आएका छन् । शनिबार दुबै पक्षका थप नेताहरुसहितको बैठक समेत बस्नेछ ।

यस्तै थरुहट थारुवान संयुक्त संघर्ष समितिलाई पनि समेट्ने प्रयास थालिएको नेताहरुले बताएका छन् । गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग पनि मोर्चाबन्दीका लागि पहल गरिरहेको छ ।

थरुहटमा फोरमका महासचिव रामजनमसहितका नेताहरु छन् । राजकुमार लेखीसहितका थारु नेताहरु समेत पछिल्लो समय मधेसी मोर्चासँग सहकार्य गरेर आन्दोलन गर्ने लबिङमा लागेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy