Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

काठमाडौं आउदिन भनेका महतो किन आए ? सबै नेता मधेश बाहिर

\"Rajendraकाठमाडौं । काठमाडौं नफर्कने भन्दै तराइ/मधेश झरेका राजेन्द्र महतो अहिले काठमाडौं आइपुगेका छन् । यसअघि अन्य आन्दोलनका सहकर्मी नेता महन्थ ठाकुर र उपेन्द्र यादव काठमाडौं आउँदा मधेशमा बसेर धम्क्याएका महतो आँफै काठमाडौं किन आए ? स्रोतका अनुसार महतो काठमाडौं आउनुको पछाडीको कारण भारतीय दुतावासको बोलावट हो । उनलाई भारतीय दुतावासले काठमाडौं डाकेपछि उनि आन्दोलन छाडेर शुक्रबार काठमाडौं आएका हुन् । उनले काठमाडौं आएर शनिबार काठमाडौं एकछाक  पनि दानापानी छिर्न नदिने बताईसकेका छन् । स्रोतका अनुसार उनलाई दुतावासले छलफलका लागी भन्दै  बोलाएको थियो । संभव भएसम्म राजदुतले र नभए दुतावासका सिनिएर अधिकृतले भेट्ने जनाइएको छ । मधेश आन्दोलन तथा तमलोपाका नेता महन्थ ठाकुर पनि यतिबेला काठमाडौंमै छन् । शनिबार विहान राष्ट्रपति रामबरण यादवसँग भेट गरेका ठाकुरले वार्ताको बाताबरण बनाइदिन यादवलाइ आग्रह गरेका थिए । उनले एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँगसमेत छलफल गर्ने बताइएको छ । मधेस आन्दोलनका अर्का नेता उपेन्द्र यादव शनिबार बिराटनगर पुगेर पत्रकार सम्मेलन गरेका छन् । उनले केही दिन अघि सार्वजनिक भएको ७ बुँदे आफ्नो नभएको बताउनुको साथै वार्ताको बाताबरण सरकारले नबनाएको आरोप लगाएका छन् । मधेश आन्दोलनका नेताहरु एकाएक आन्दोलनस्थल छोड्नुले केही आंशका उब्जीएको र मधेश कुनै ठुला घटनाहरु घट्न सक्ने भन्दै सुरक्षा निकायले सतर्कता अपनाएको छ  । यसअघि पनि नेताहरु हिंसात्मक घटनाको योजना  बनाएर आफु बाहिर निस्कने गरेको देखिएको सुरक्षास्रोतको दावी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy