Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कुख्यात बाल यौनदुराचारीलाई सात वर्ष कैद

काठमाडौ, क्यानडामा कारबाहि बाट उन्मुक्ति पाएका कुख्ययात बाल यौनदुराचारी अर्नेस्ट फेनविक म्याकइन्टोस लाई सात वर्ष कैदको सजाय भएको छ । ललितपुर जिल्ला अदालतले अप्राकृतिक मैथुन मुद्दामा उनलाइ सात वर्ष कैद र पिडितलाई १० लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ । नयाँ पत्रिका राष्ट्रिय दैनिकमा खबर छ । जल्ला अदालत ललितपुरका न्यायधिश टेकनारायण कुँवरको इजलासले आइतबार म्याकइन्टोसलाई दोषी ठहर गरेको हो । मुद्दा दायर भएको ४८ दिनमै फैसला भएको हो । म्याकइन्टोस एक महिना देखि नख्खु जेलमा छन् । सन १९७० देखि बाल यौनदुराचार अपराधमा संलग्न म्याकइन्टोस क्यानाडामा दुई वर्ष जेल परेर छुटेका थिए । पुरानो घटना र बलियो प्रमाणको अभाव भन्दै त्यहाँको जेलले उनलाई छाडिदिएको थियो । श्रीलंका र भारत लगाएतका मुलुकमा पनी उनले बाल यौनदुराचार अपराध गरेका छन् । ब्यवसायको र समाज सेवाकाे आवरणमा नेपाल बस्दै आएका म्याकइनटोसले गत मंसिर २७ मा एक १५ वषिय अपागं बालकलाई अप्राकृतिक मैथुन गराएका थिए  । पिडितको उजुिरको आधारमा उनलाई प्रहरिले दुइ महिना अघि पका्रउ गरेको थियो । पासपोर्ट नम्बर ४५३२४९ भएका उलि क्यानेडियन सेनाबाट रिटायर्ड भएको बयान दिएका छन् । आफुलाए समाजसेविका रुपमा चिनाएर बालबालिका सँग नजिकिने गरेका उनको यस्तै प्रकृतिका ३६ वटा मुद्दा क्यानडामा मात्रै दायर भएका छन् । २७ जना पिडित रहेको सो घटनामा क्यानडामा हँगामा भएको थियो । विभिन्न देशमा यस्ता किसिमका अपराधमा संलग्न उनी पक्राउ पुर्जी जारि भएकै बेला आफ्नो पासपोर्ट नविकरण गर्न सफल भएका थिए । पछी क्यानडा सरकारले पासपोर्ट रद्द गर्ने भने पछी उनि अदालत गएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: