Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

जोसँग लालबाबु पण्डित हारे

\"lalbabu-pandit\"काठमाडौं । नेपालको निजामति प्रशासनमा केही यस्ता कर्मचारी छन्, जसलाई कुनै ऐन/नियमावली लाग्ने गरेको छैन । आजको दृष्टि साप्ताहिकमा खबर नेताहरुको आडमा उनीहरु सधैं आकर्षक कार्यालयमा बसेर उनीहरुले प्रशासनमा माफिया गिरी चलाइरहेका छन् । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समेत त्यस्ता कर्मचारीलाई तह लगाउन सकेका छैनन् ।   संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव रामचन्द्र तिवारी त्यस्तै कर्मचारीमध्ये एक हुन् । केही महिना अघि मात्र सामान्य प्रशासन मन्त्रालयबाट वातावरण मन्त्रालयमा उनको सरुवा भएको थियो । तर, उनी एक दिन पनि वातावरण मन्त्रालयमा हाजिर भएनन् । सिधैं काज मिलाएर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा हाजिर भए । उनी तिवारीले स्थानीय मन्त्रालयमा करोडौं उठाइसकेका छन् ।   कांग्रेसको आगामी महाधिवेशनका नाममा मन्त्री प्रकाशमान सिंहले पैसा उठाउने जिम्मा उनै तिवारीलाई दिएका छन् । सोही अनुसार उनले पैसा उठाएर ७१ जना एलडिओको सरुवा सूची बनाएका छन् । जसमा आफ्नो नाम कास्की एलडिओमा राखेका छन् । मन्त्री पद खुस्किने बेलामा मन्त्री सिंहले यसरी ठूलो मात्रामा एलडिओको सरुवा गर्न लागेपछि मन्त्रालयकै कर्मचारी आश्चर्यमा परेका छन् ।   स्थानीय विकास मन्त्रालयमै एक यस्ता कर्मचारी छन् जो आफूलाई नेपाल सरकारको कर्मचारीभन्दा कार्यकर्ताको रुपमा चिनाउन चाहन्छन् । उनी हुन् सहसचिव धनबहादुर श्रेष्ठ । उनले स्थानीय विकास मन्त्रालयबाट एमाले निकट कर्मचारीहरुको पत्तासाफ गर्ने ठेक्का लिएका छन् ।   विवादास्पद सह सचिवको रुपमा चिनिने भरत सुवेदीसंग पनि मनत्री पण्डितको केही लागेन । झुटा विवरणका अधारमा दुईवटा नागरिकता बनाउका उनीविरुद्ध फौजदारी मुद्दा चल्नुपर्ने भए पनि उनी जागिरको अन्तिमसम्म श्रम विभागमा बसेर मस्ती गरिरहेका छन् ।   वन मन्त्रालयका सह सचिव किरण केसी, सहसचिव बालकृष्ण घिमिरेलाई पनि पण्डितले तह लगाउन सकेका छैनन् । शिक्षा मन्त्रालयको प्रशासन महाशाखामा कार्यरत सहसचिव मुकुन्द निरौला पनि कम छैनन् । उनी शिक्षा मन्त्री चित्रलेखा यावदका विश्वासपात्र मानिन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending