काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते भएको दमन घटनाको तत्काल छानबिन गरी संलग्न व्यक्तिमाथि फौजदारी अनुसन्धान अघि बढाउन माग गरेका छन्।
सर्वोच्च अदालतमा बुधबार भएको सुनुवाइका क्रममा अधिवक्ता भण्डारीले सो घटनालाई “मानवता विरुद्धको अपराध” भन्दै त्यसमा संलग्नहरूमाथि नियमित फौजदारी कानुनअनुसार कारबाही हुनुपर्ने माग गरे।
उनले बल प्रयोग गर्न आदेश दिने प्रधानमन्त्री र गृहमन्त्रीदेखि गोली चलाउन निर्देशन दिने प्रहरी महानिरीक्षक (आईजीपी), प्रमुख जिल्ला अधिकारी र काठमाडौं प्रहरी प्रमुखसम्ममाथि कारबाही हुनुपर्ने जिकिर गरे। भण्डारीले भने, “संविधानको संरक्षण गर्न संवैधानिक इजलासले नै अन्तरिम आदेश जारी गर्नुपर्छ।”
भण्डारीले भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए। उनले जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्रै अनुसन्धान गर्न सकिन्छ भन्ने तर्क असंगत भएको उल्लेख गर्दै अदालतले तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरे।
जेन–जी आन्दोलनमा भएको दमन र राष्ट्रपतिले गरेको निर्णय असंवैधानिक रहेको दाबी गर्दै युवराज पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अधिवक्ता भण्डारीले आज बहस गरेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...
जेष्ठ २६ गते, २०८३ - १६:५९
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...
जेष्ठ २६ गते, २०८३ - १६:४६
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...
जेष्ठ २६ गते, २०८३ - १६:३०
काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...
जेष्ठ २६ गते, २०८३ - १६:०२
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...
जेष्ठ २६ गते, २०८३ - १५:४१
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...
जेष्ठ २६ गते, २०८३ - १५:१४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...



प्रतिकृया लेख्नुहोस्: