Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नेपालमै वायोइन्धन उत्पादन गर्ने तरिका यी हुन्

\"ukhu\"काठमाडौं । इथ्यानल उद्योग, ल्याव र  इन्धनको रुपमा गाडि गुडाउन प्रयोग गरिन्छ । इथ्यानल उर्जाको प्रर्यावाची शब्द भई सकेको छ । यसको उत्पादन गर्न चाहिने कच्चा पदार्थ छोटकरीमा तल वर्णन गरिएको छ । १) चिनीयुक्त वालीहरु  : – जस्तै  उखु, इथ्यानल बनाउन प्रयोग गरिन्छ । चिनीको जुसमा १२ प्रतिशत फर्मान्टेवल चिनी पाईन्छ र सिधैं इथ्यानल बनाउन प्रयोग गरिन्छ । उखु पेलेर  बाँकि रहेको छोक्रा (ःयबिककभक) पनि इथ्यानल बनाउन प्रयोग गरिन्छ । ब्राजिलले उखुबाट इथ्यानल बनाईरहेको छ । २) खाद्यान्न बालीहरु : – जस्तै मकै, गहुँ, कोदोहरुमा ६०–७५ प्रतिशत स्टार्च हुन्छ । यिनीहरुबाट पनि इथ्यानल बनाउन सकिन्छ । अमेरिकाले मकैबाट इथ्यानल बनाईरहेको छ । ३) सेलुलोज भएका बस्तुहरु :– यिनीहरु हाम्रो वरिपरी धेरै मात्रामा जङ्गलबाट उत्पादित बस्तुहरु हुन । जस्तै : पराल, काठको धूलो, कागज आदि । यिनीहरुको प्रयोग गरेर पनि इथ्यानल बनाउन सकिन्छ  तर  यिनीहरुको प्रयोग गर्दा माथिको एक र दुई तरिका जस्तो सजिलो हुँदैन । ४) अन्य वोटविरुवाहरु :– जस्तै तरुल, आलु, जुनेलो आदिबाट पनि इथ्यानल निकाल्न सकिन्छ किनकी यिनीहरुमा पनि स्टार्च हुन्छ । सामान्यतया १०० ग्राम ग्लुकोज प्रयोग गर्दा स्याकारोमाइसिस सेरेभेसीले ४५–४९ ग्राम सम्म इथ्यानल उत्पादन गर्न सक्छ । नाइट्रोजको स्रोतको रुपमा एमोनियम सल्फेट र फस्फोरसको रुपमा फस्फोरिक एसिड हालिन्छ । फर्मान्टेसनको बेलामा तापक्रम ३२–३५ डिग्रीसेल्सिएस र पि एच ४.५ देखि ५.० राखिन्छ । फरमान्टेसन ब्याच तरिकाले गरिन्थ्यो तर आजकाल निरन्तर प्रक्रिया (ऋयलतष्लगभक एचयअभकक) बाट पनि इथ्यान निकालीन्छ । शुद्ध इथ्यानल प्राप्त गर्न सेन्टिफिकेसन वा सेडिमेन्टेसन र डिस्टिलेसन विधि प्रयोग गरिन्छ । अतः नेपालमा गुलियो विरुवाको खोजी गरी त्यस विरुवाको उत्पादनमा ध्यान दिएर प्रशस्त मात्रामा इथ्यानलको उत्पादनमा वृद्धि गराउन सकिन्छ । साथै धेरै उत्पादन गराउने व्याक्टेरिया वा यिस्ट खोजी गरी उत्पादन बढाउन सकिन्छ । यिनीहरु प्रयोग गरी नेपालमै वायोइन्धन बनाउन सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies