Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

दुनियाँका सबैभन्दा मूर्ख प्रधानमन्त्री नरेन्द्र मोदीको रोचक कथा

\"Moooooode\"काठमाडौं । अध्यात्म होस् की राजनीति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हरेक विषयमा स्टन्ट गर्न रुचाउछन् । यस्तै हर्कतले उनी बारम्बार संचारमाध्यममा कसरी छाउने भन्ने सोचिरहन्छन् ।
चर्चा बटुल्नकै लागि मोदी राष्ट्रसंघीय महासभामा भाग लिंदै गर्दा सबैभन्दा ठूलो सर्च इन्जिन गुगल र सामाजिक संजाल फेसबुकको मुख्यालयमा समेत पुगे ।
फेसबुकको मुख्यालयमा पुगेर संस्थापक मार्क जुकरवर्गसंगको फोटो सेसन गरे । गुजरातमा नरसंहार मच्चाएका व्यक्तिसँग हात मिलाएको भन्दै जुकरवर्गलाई स्यानेटाइजर नै पठाइयो । जुकवर्गसंग फोटो खिचाउन उनलाई मोदीले तानेको तस्वीर विश्वभर भाइरल बन्यो । भारतमै उनको विरोध भयो ।
\"narendra\" नेपालमा नाकाबन्दी गरेर अमेरिका हान्निएका उनलाई नेपाल भारतबाट हजारौं प्रश्न सोधिए तर, उनी फोटो सेसनमा सक्रिय भए, भ्रमणमा सक्रिय भए, नेपालको समस्यामा कुराकानी गर्न राजी भएनन् । सामाजिक संजालमा उनको उछित्तो काटियो । भारतमै #NepalRedFlagsModi मोदी भन्ने ट्रेण्ड हिट भयो । उनै स्टन्टवाज मोदीलाई गुगलले सबैभन्दा मुर्ख प्रधानमन्त्रीको रुपमा राखेको छ । गुगलमा सबैभन्दा मुर्ख प्रधानमन्त्री भनेर खोजी गर्दा मोदीको नाम भेटिनेछ । गुगलले आधिकारिक रुपमै उनलाई मूर्ख प्रधानमन्त्रीको सूचीमा पहिलो नम्बरमा राखेको देखिन्छ ।
\"\"
मोदीसँगै यही सूचीमा थाईल्यान्डका पूर्व प्रधानमन्त्री अभिसित वेज्जाजिबाए र न्यूजील्यान्डका प्रधानमन्त्री जोनको तस्बिर पनि अटाएको छ । केही समय अघि गुगलटमा टप टेन अपराधीको सूची सर्च गर्दा नरेन्द्र मोदीको नाम आउथ्यो । तर, भारत सरकारले यसमा आपत्ति जनाएका कारण सो विवरणलाय गुगलले हटायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending