Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

स्वायत्त मधेस एक प्रदेश नदिएसम्म आन्दोलन : उपेन्द्र यादव

कलैया । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्छु भनेर सरकारले झूठो प्रचार गरेको आरोप लगाएका छन् । स्वायत्त मधेस एक प्रदेश नदिएसम्म आन्दोलन जारी रहने यादवको भनाइ छ ।

[caption id=\"attachment_40256\" align=\"alignleft\" width=\"500\"]\"Upendra Upendra Yadav[/caption]

सरकारको नियत गलत भएको भन्दै उनले संविधान संशोधन गरी आन्दोलनरत पक्षको माग सम्वोधन गर्छु भनेर सरकारले भ्रममा पार्न खोजेको आरोप लगाए ।

बाराको कलैयामा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सरकारले ल्याउने भनेको संशोधन प्रस्ताव प्रचारबाजी मात्रै भएको टिप्पणी गरे । ‘सरकारले वार्ता होस् वा संशोधन प्रस्ताव दुबैमा काम भन्दा बढी प्रचार गरिरहेको छ,’ यादवले भने, ‘संशोधनको प्रचार गरेर मधेसी, आदिवासी जनजाति, मुस्लिम समुदायलाई भ्रममा पार्न खोजिएको छ ।’

सरकारले विगतमा झैं अहिले पनि मधेसी समुदायसँग बेइमानी गर्न खोजेको आरोप लगाए

सरकारले तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका माग सम्वोधन गर्न संविधान संशोन प्रक्रिया अघि बढाइसकेको बताउँदै आएको छ । कामचलाउ प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार संसदमा सम्वोधन गर्दै संविधान संशोधनको प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयलाई जिम्मेवारी दिइसकेको जानकारी गराएका थिए ।

तर मोर्चाका संयोजक यादवले सरकारमाथि विश्वास गर्ने आधार नभएको बताए । उनले भने, ‘समानुपातिक समावेशी प्रतिनिधित्व, निर्वाचन क्षेत्र निर्धारणलगायतमा गर्न लागेको संशोधन देखावटी प्रचार हो ।’

विरोध सभालाई सम्वोधन गरेका फोरम नेपालका नेताहरु रामसहाय यादव र रिजवान अन्सारीले पनि सरकारसँग वार्ताको औचित्य नभएको बताएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending