Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

भाटाका थालीमा अर्गानिक स्वाद

\"FB_IMG_14416441801331062-1\"धनकुटा । पर्यटकीय स्थल भेडेटार पुग्नेहरुले बाँसको भाटाबाट निर्मित कलात्मक थाली र नरिवलको बोक्राबाट बनाइएको कचौरामा स्थानीय स्तरमा उत्पादित अर्गानिक स्वाद लिने गरेका छन् । होटल तथा रेस्टुरेन्टमा काँच, धातु र प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढिरहेका बेला स्थानीय मनशान्त ग्यालरी एण्ड रिसोर्टले मौलिक थालीमा अर्गानिक स्वाद पस्कन थालेको हो । बाँस, भाटो र काठ कुँदेर बनाएका कलात्मक सामग्रीले गाउँले पर्यटकलाई लोभ्याउने गरेको छ । मनशान्त ग्यालरी एण्ड रिसोर्टका सञ्चालक रोजन राईले पर्यटकहरूलाई नयाँ पनको महशुस दिलाउन भान्सामा काठ, माटो, बाँस र नरिवलका खपटाबाट बनेका सामग्रीको प्रयोग बढाएको बताए । उनले पर्यटकको आँखा र मनले सधैं नयाँ पन रोज्ने हुनाले यसो गरिएको पनि बताए । गत वर्षबाट सञ्चालनमा आएको रिसोर्टले सुरु गरेको यस्तो चलनले भेडेटारमा व्यापकता पाएको छ । होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दाली राईले यहाँ खुलेका दर्जनभन्दा बढी होटल तथा रेस्टुरेन्टले भाटाकै थालीमा खाना खुवाउन थालेको बताए । उनले भने, आगन्तुकले धेरै मन पराएका छन् ।’ भेडेटारको चिसोमा बसेर भाटाका थालीमा स्थानीय जातको चामलको तात्तातो खाना, साग, गुन्द्रुक, ढिंडो, राजमा, कालो मासको दाल र रुखभिंडाको अचार खाँदाको आनन्द बेग्लै रहेको विराटनगरका राजु घिमिरेले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending