रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा शनिबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। होहल्ला र विवादका बीच केही नेताहरूलाई कार्यकर्ताले बैठकस्थलबाट बाहिर निकालेका छन्।
बारा सदरमुकाम कलैयामा आयोजित बैठकमा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी भएका थिए। बैठकका क्रममा उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेको आरोप लागेपछि विवाद चर्किएको बताइएको छ।
समझदारी हुन नसकेपछि आक्रोशित कार्यकर्ताले ती नेताहरूलाई धक्का दिँदै बैठकस्थलबाट बाहिर निकालेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो।
केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएको थियो। त्यसयता रास्वपा बारा जिल्लाभित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको र कार्यकर्तामा असन्तुष्टि बढ्दै गएको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - १५:१५
ताप्लेजुङ। कर्मचारी व्यवस्थापन भएसँगै ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा आएको छ । यसअघि स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्य...
जेष्ठ ९ गते, २०८३ - १५:०२
बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुन: सञ्चालनको लागि गृहकार्य भइरहेको बताएको ...
जेष्ठ ९ गते, २०८३ - १४:४४
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा शनिबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। होहल्ला र विवादका बीच केही ...
जेष्ठ ९ गते, २०८३ - १४:३४
लेखनाथ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले शनिबार पृथ्वीचोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास...
जेष्ठ ९ गते, २०८३ - १४:२०
सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा यार्सागुम्बा संकलन गएका युवाको भीरबाट लडेर मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–३ पाङसिङ स्थायी घर भ...
जेष्ठ ९ गते, २०८३ - १४:०६
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गर...
जेष्ठ ९ गते, २०८३ - १३:५८
काठमाडौँ । नेताहरूको कार्यविभाजन तथा निर्वाचनको समग्र समीक्षा गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक शनिबार पनि जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओली...
जेष्ठ ९ गते, २०८३ - १३:३६
पाटन। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधिमैत्री...
जेष्ठ ९ गते, २०८३ - १३:०६
बुटवल। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका...
जेष्ठ ९ गते, २०८३ - १२:१५
काठमाडौं । घरेलु कोर्टमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपु...



प्रतिकृया लेख्नुहोस्: