Khabar Dabali ९ जेष्ठ २०८३ शनिबार | 23rd May, 2026 Sat
Investment bank

कान्तिलोकपथमा भीषण दुर्घटना: बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

सांकेतिक तस्विर
खबरडबली संवाददाता

मकवानपुर । कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी–२ सिखरकटेरीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जन गम्भीर घाइते भएका थिए ।

घाइते योञ्जनलाई उपचारका लागि सीएमसी चुरेहिल अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

प्रहरीले स्कुटरलाई ठक्कर दिने बस र चालक काभ्रेको चौँरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन सुरु नहुँदै पूर्वमा बाढीको बितण्डा : घर, पुल र सडक बग्न थाले

पाँचथर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथर जिल्ला का विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । याङवरक र हिलिहाङ गाउँपालिकामा घर, झोलुङ्गे पु...

एमाले सचिवालयमा योगेशले भने: ‘अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्’

काठमाडौं । योगेश भट्टराई ले नेकपा एमालेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली सँग राजीनामा माग गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा भट्टराईले ...

कान्तिलोकपथमा भीषण दुर्घटना: बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुर । कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी–२ सिखरकटेरीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ...

ओलीविरुद्ध सचिवालयमा बहुमत, बादल र महेश मात्रै बचाउमा

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली झन् एक्लिँदै गएको संकेत देखिएको छ । आजको बैठकमा महासचिव शंकर पोखरेल समेत पार्टी पुनर्ग...

‘म भोलि बोल्छु’ भन्दै ओली मौन, सचिवालयमा बढ्यो दबाब

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको पार्टीभित्रको संकट झन् गहिरिँदै गएको संकेत देखिएको छ । सचिवालय बैठकमा एकपछि अर्को पदाधिकारी आफूविरुद्ध उभिन थालेपछ...

ढुम्बाताल र आसपासका क्षेत्र

मुस्ताङ  । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ढुम्बाताल, घरपझोङ रिङरोड र आसपासका क्षेत्र ।...

आज पनि एमाले सचिवालय बैठक, कार्यविभाजन प्रस्तावमा छलफल हुँदै

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबार सुरु भएको बैठकमा पाँच उपाध्यक्षले पार्टीको अवस्था र निर्व...

लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

रुपन्देही । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता मा...

बहाइड्रोले सुकायो मिस्त्री खोला, हराए असला माछा

म्याग्दी । मिस्त्री खोला मा जलविद्युत् आयोजना बनेपछि स्थानीयले माछा र अन्य जलचर हराउन थालेको गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै ...

देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं ।  नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending