Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

जेल जान तयार छु तर भारतसँग झुक्दिन : प्रचण्ड

काठमाडाैं । एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अाफू जेल जाने तर भारतसँग नझुक्ने बताएका छन् । पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन बुधबार इटहरी पुगेका प्रचण्डले भारतले नेपालमा आफ्नो इन्ट्रेस्ट अनुसारको संविधान बनाउनका लागि विभिन्न किसिमका दबाव तथा धम्कीहरु दिदै आएको तर आफू कुनै पनि हालतमा झुक्न तयार नभएको प्रष्ट पारे ।

\"prachanda\"

बिभिन्न मुद्दाहरु लगाएर आफूलाई गलाउन खोजेको भन्दै  प्रचण्डले आफू राष्ट्रिय स्वाभिमानका खातिर कुनै पनि धम्की र प्रलोभनमा नफस्ने जिकिर गरे ।

भारतले अन्तराष्ट्रिय कानुनको उल्लंघन गर्दै र भुपरिबेष्ठित राष्टको पारवहन सन्धीको समेत उलंघन गर्दै नेपालीहरुको महान चाड दशैको मुखमा अघोषित नाकाबन्दी गरेर नेपालीहरुको मनमा गंभिर चोट पुर्याएको त्यो चोट निको पार्न भारतलाई निकै महंगो पर्ने बताए ।

प्रचण्डले संविधान आफूहरुले भनेजस्तै पुर्ण नभए पनि धेरै कुरा नेपाली जनताले पाएको बताए । नयाँ संविधानमा गणतन्त्र, संघियता, समावेशी, समानुपातिक लगाएतमा एजेण्डाहरु आफूहरुले नै लडेर स्थापित गरको र त्यसको स्वामित्व लिन लाग्नु पर्ने बताए ।

उनले भने ‘नयाँ संविधानले सवैको मागलाइ संवोधन गरेको छ, मधेस, थारु, विभिन्न जातीजनजातिहरुलाई धेरै अधिकार दिएको छ तर केही अराजक तत्वहरुले केही छैन संविधानमा भनेर हाउगुजी फैलाएको छ ।’ संविधानले जनतालाई दिएको अधिकारको विषयमा मधेसी जनतालाई सचेत बनाउन लाग्नु पर्नेमा उनको जोड थियो ।

संविधान कार्यन्वयन गर्न नदिन धेरै ठूलो चलखेल भैरहेको बताउँदै प्रचण्डले अाफ्नो मुख्य जोड संविधानको कार्यान्वयन भएकाले आफू सहमतीय सकारको पक्षमा रहेको तर सत्ताको भागबन्डामा नलाग्ने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending