महोत्तरी । महोत्तरीमा डाँका समूहले गोली प्रहार गरी लुटपाट गर्दा दुई जना घाइते भएका छन् ।
जिल्लाको सोनमा गाउँपालिका–३, खखनामा मंगलबार राति रामविश्वास आदबको घरमा डाँका चोरी भएको हो।
सो क्रममा डाँका समूहले गोली प्रहार गर्दा उनका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिएका छन् । घाइते दुवै जनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीलाई बिहानपख मात्र जानकारी भएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - ०७:४९
महोत्तरी । महोत्तरीमा डाँका समूहले गोली प्रहार गरी लुटपाट गर्दा दुई जना घाइते भएका छन् । जिल्लाको सोनमा गाउँपालिका–३, खखनामा मंगलबार राति रामविश्वा...
जेष्ठ २० गते, २०८३ - ०७:४७
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी ७० वर्षीया राममाया खत्रीले लामो प्रतीक्षापछि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ...
जेष्ठ २० गते, २०८३ - ०७:४४
काठमाडौं । कर विवाद, स्वामित्व हस्तान्तरण र छोटिँदै गएको लाइसेन्स अवधिका कारण निजी दूरसञ्चार सेवा प्रदायक एनसेलसँग सम्बन्धित आर्थिक तथा कानुनी विषयहरू...
जेष्ठ २० गते, २०८३ - ०७:३१
एजेन्सी । इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी पक्षले भने अधिकांश ...
जेष्ठ २० गते, २०८३ - ०७:२९
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अपराहन्न १२: १५ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम ...
जेष्ठ २० गते, २०८३ - ०७:२५
काठमाडौं । सरकारले संघीय तहमा बोझिलो, दोहोरो कार्यक्षेत्र भएका तथा अपेक्षित परिणाम दिन नसकेका ५५ वटा सरकारी निकायमा व्यापक पुनर्गठन गर्ने तयारी गरेको ...
जेष्ठ २० गते, २०८३ - ०७:०३
काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरी लाई सर्वोच्च अदालतले पनि सफाइ दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृ...
जेष्ठ २० गते, २०८३ - ०७:००
झापा। दुई दिन अघि दमकको रतुवा पुल मुनी मृत फेला परेकी रमा तिवारीलाई उनकै प्रेमीले हत्या गरेको खुलेको छ । हत्या आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ ग...
जेष्ठ २० गते, २०८३ - ०६:५७
काठमाडौँ । प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको...
जेष्ठ २० गते, २०८३ - ०६:५४
काठमाडौँ । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि ३५ जनाको आवेदन परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ ७ गते जारी गरेको सार्व...



प्रतिकृया लेख्नुहोस्: