Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

महिला प्रधानध्यापक भएपछि विद्यालयको अवस्थामा सुधार

\"rr\"सुर्खेत  । नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय पोखरा भञ्ज्याङ साटाखानी मा महिला प्रअ भए पछि विद्यालयको अवस्थामा सुधार आएको छ । केहि वर्ष अगाडि अस्तव्यस्त भएको सो विद्यालय महिला प्रधानध्यापक भएपछि सुध्रिको भन्दै अविभावकले प्रंससा गरेका छन् । उनि २०७१ मसींरदेखी प्रधानाध्यापकको जिम्मा सम्हालेर बसेपछि विद्यालयको अवस्था सुध्रिएको अविभावकको भनाई छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगबहादुर सोमैको अध्यक्षतामा बिहिबार सम्पन्न विद्यालय व्यबस्थापन समितिको भेलामा विद्यालयले वर्षभरीको २३ लाख ४९ हजार २ सय ८४ रुपैया बराबरको आय व्यय विवरण प्रस्तुत गरेको छ । साथै विद्यालयको शैक्षिक, भौतीक तथा अन्य व्यवस्थापन पक्षका बारेमा पनि प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै सोहि कार्यक्रममा विद्यालयले आव ०७२ ७३ का लागी ३१ लाख ४३ हजार ४ सउ ६४ रुपैया वरावरको प्रस्तावित आयव्यय विवरण विद्यालयकी प्रधानध्यापक रिता पौडेलले प्रस्तुत गरेकी थिइन । केहि वर्ष अगाडि विद्यालयको परिक्षा फल पनि नाजुक आउने गरेको तर यस अर्थिक वर्ष देखी अन्य सबै कुरामा अस्तव्यस्त रहेको बेला पछिल्ला बर्षहरुमा विद्यालयको समग्र स्थीतिमा सुधार आएको अविभावकको भनाई छ । विद्यालयमा हाल रिता पौडेल प्रधानाध्यापक छिन । कक्षा ८ सम्म अध्ययन हुने विद्यालयमा हाल पहिलेको तुलनामा विद्यार्थी संख्या पनि वृद्धि भएर २ सय ५० जना विद्यार्थीले अध्ययन गरिरहेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending