आज ठूलो नेपाली गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ भने लोकल सानो गोलभेँडा २५ र टनेल गोलभेँडा ४० रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलु ३५ देखि ४८ रुपैयाँ प्रतिकिलोसम्म र भारतीय सुकेको प्याज ५७ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
हरियो तरकारीतर्फ स्थानीय काउली ७० रुपैयाँ, स्थानीय बन्दा ३० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, घिउ सिमी १०० देखि १३० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, लौका ६० रुपैयाँ, करेला ५० रुपैयाँ तथा इस्कुस ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सागसब्जीमध्ये रायोको साग १४० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, तोरीको साग ११० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ र हरियो धनियाँ २०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। च्याउतर्फ कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह र दशहरी आँप १८०–१८० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, नास्पाती ११० रुपैयाँ तथा नेपाली मेवा ९० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मसलातर्फ अदुवा २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो खुर्सानी ५० देखि ६० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, चाइनिज लसुन २२० रुपैयाँ र नेपाली लसुन २०० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।
माछातर्फ ताजा रहु माछा ३४० रुपैयाँ प्रतिकिलो, बचुवा र छडी माछा ३००–३०० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - ०९:१८
काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...
श्रावण ५ गते, २०८३ - ०९:१३
विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...
श्रावण ५ गते, २०८३ - ०९:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...
श्रावण ५ गते, २०८३ - ०९:०९
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...
श्रावण ५ गते, २०८३ - ०९:०६
काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...
श्रावण ५ गते, २०८३ - ०९:०२
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...
श्रावण ५ गते, २०८३ - ०९:०१
धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...
श्रावण ५ गते, २०८३ - ०८:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...
श्रावण ५ गते, २०८३ - ०८:५२
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...
श्रावण ५ गते, २०८३ - ०८:४८
काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...



प्रतिकृया लेख्नुहोस्: