Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पशुपतीमा पुष्प व्यापार घट्यो

\"pashupatinath-temple\"काठमाडौँ । लगातारको बन्दका कारण पशुपती दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्यामा कमी आउन थालेपछि यहाँको फुल र प्रसादको व्यापार घटेको छ । मुलुकमा विद्यमान समस्याको समाधान छिटै खोजेर काम गरेर खाने बातावरण मिलाइदिन पुष्प व्यापारीले सरकारसँग आग्रह गरेका छन् । “पहिले भुकम्पका कारण व्यापार घट्यो, अहिले बन्दले गाह्रो भइसक्यो” २६ वर्षदेखि पशुपतीमा व्यापार गर्दै आउनुभएकी सीता तामाङ भन्नुहुन्छ । पहिले दैनिक रु तीन÷ चार हजारको व्यापार हुने गरेकामा अहिले आधाभन्दा बढी घटेको उनको गुनासो छ । बन्दका कारण भारतलगायत देशका विभिन्न स्थानबाट आउने दर्शनार्थी गाडी नचलेपछि आउन सकेका छैनन् । विगत १० वर्षदेखि फूलप्रसाद बेचेर घर चलाउदै आउनुभएका जनकपुरकी अनिता पन्जियारले पहिले व्यवसायमा यति साह्रै कमी नआएको बताउनुभयो । “साउनसम्म व्यापार ठिकै थियो, अहिले बन्दसगै स्रोहश्राद्ध पनि परेकाले व्यापारमा मन्दी आएको छ” जेशिका लुइटेल भन्छीन् । आपूmले बजारमा ग्यास अभावका कारण एक सातादेखि होटलमा खाना खान थालेको उनको भनाइ छ । पशुपतीमा व्यापार मात्र घटेको छैन । फुलप्रसादको समेत अभाव हुनथालेको व्यापारीले बताए । व्यापारी हरि बस्नेतका अनुसार भारतबाट आउने २०÷३० रुपैया पर्ने पूmलको माला अहिले रु ८० मा किन्नुपरेको छ । उनी भन्छन्, “व्यापार नभएर घर चलाउन मुश्किल भएको छ ।” पहिले दैनिक रु सात÷आठ हजारको पूmलप्रसाद बेच्ने चन्द्रा साह अहिले दिन काट्न मात्र पसल खोलेको बताउछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies