Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मधेसी र थारुको मुद्धा संम्बोधन गरे मात्रै एमाओवादीको ओलीलाई समर्थन

\"maoist3\"काठमाडौं । मधेसी र थारुको मुद्धा संम्बोधन गरे मात्रै एमाओवादीले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने भएको छ । एमाओवादीको शुक्रबार बसेको स्थाइ समितिको बैठकले थारु र मधेसको मुद्धा संवोधन गर्न प्रदेशहरुको सिमांकन परिमार्जन गर्न तयार हुनु पर्ने शर्त राखेको छ । एमाओवादीले राष्ट्रिय सहमतिको सरकार राष्ट्रकोे आवस्यकता भएको बताउँदै प्रमुख दलहरुको बीचमा भएको १६ बुँदै सहमति अनुसार राष्ट्रिय सहमतिय सरकार निर्माणको दिशामा अगाडी बढ्न कांग्रस , एमाले लागएतका दलहरुलाई आव्हान गरेको छ । औपचरिक रुपमा बहुमतिय प्रकृयामा प्रवेश गरेता पनि संविधान निर्माणमा मुख्य भुमिका खेलेका दलहरुले सहमतिमै सरकार बनाउनु पर्ने एमाओवादीको जोड रहेको छ । उसले बिभिन्न आठ वटा शर्तहरु अघि सार्दै ति शर्तहरु पुरा भए मात्रै एमाले अध्यक्ष ओलीलाई समर्थन गर्न सकिने बताएको छ । राष्ट्रिय सार्वभौमिकता , भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता , हित र स्वभिमानको पक्षमा दृढ रहने ,बैदेशिक हस्तक्षेपका विरुद्ध दृढ रहने साथै नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई रक्षा गर्न दृढ रहनु पर्ने शर्त अघि सारेको छ । छिमेकी लगाएत सवै मित्र राष्ट्रहरु सँग पारस्परिक सम्मान , हित र  समानताका आधारमा सवैसँग मैत्रीपुर्ण सम्बन्ध राख्ने , आन्दोलनरत मधेसी , थारु , आदिवासी जनजातिको मागहरुको राजनैतिक संवोधन गरि अहिले देखा परेका समस्याहरुहरुको यथासिघ्र संवोधन गर्नु पर्ने लगाएतका शर्तहरु अघि सारेको छ । यी सर्तहरुमा प्रतिवद्धता जनाए मात्र एमाओवादीले ओली नेतृत्वको सरकारलाई समर्थन गर्न सकिने जनाएको छ । एमाओवादीले सबै उत्पीडित वर्ग तथा समुदायको राज्यका सबै अंगमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन गर्नुपर्ने प्रस्ताव पनि राखेको छ ।\"maoist1\"\"maoist2\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending