काठमाडौं । यस वर्षको नोवेल शान्ति पुरस्कार ट्युनिसियाको एक मध्यस्थकर्ता संस्था ट्युनिसिया नेशनल डायलग क्वार्टेटलाई प्रदान गरिने भएको छ ।
ट्युनिसियाको यो संस्थाले सन् २०११ मा भएको प्रजातान्त्रिक आन्दोलनमा मध्यस्थकर्ताको भूमिकालाई मुल्यांकन गर्दै शान्ति पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ ।
ट्युनिसियाको मजदुर संगठन, उद्योग व्यवसायीको संगठन, कानुन व्यवसायीको संगठन र मानवअधिकारकर्मीको संगठन मिलेर ट्युनिसिया नेशनल डायलग क्वार्टेट बनेको छ ।
संस्थाले ट्युनिसियाको विभिन्न क्षेत्र,वर्ग र समुदायका नागरिकको हितको रक्षाका साथै देशमा प्रजातन्त्र, मानवअधिकार र कानुनी शासनका लागि वकालत गर्ने गर्दछ ।
यो संस्थाले २०११ मा ट्युनिसियामा भएको प्रजातान्त्रिक आन्दोलनका समयमा त्यहाँका नागरिक र सत्तापक्षबीच शान्तिपूर्ण वार्ता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र जसका कारण देशमा बहुलवादी प्रजातन्त्रको स्थापनामा सघाउ पुगेको थियो ।
यो पुरस्कार आगामी डिसेम्बर १० मा नर्वेको ओश्लोमा आयोजना हुने एक विशेष कार्यक्रममा प्रदान गरिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: