Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

समस्या समाधान गर्न राष्ट्रिय एकता आवश्यक–नेम्वाङ

\"subash-nemwang\"काठमाडौँ । विभिन्न राजनीतिक दलमा आबद्ध युवा नेताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सभामुख सुवास नेम्बाङ समक्ष ज्ञापनपत्र बुझाएको छ ।

नेकपा(एमाले)का युवा नेता ठाकुर गैरेको नेतृत्वको टोलीले आज सभामुख नेम्बाङलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै सभामुख नेम्बाङले समस्याको समाधान गर्न सबै राजनीतिक दल, सरोकारवाला निकायले विशेष पहल गर्नुपर्ने बताए।

मुलुकलाई परेको समस्याको समाधान गर्न प्रमुख राजनीतिक दलको एकता आवश्यक रहेको भन्दै उनले सामूहिक एकता र प्रयत्नबाट नै सम्भव हुने उल्लेख गरे ।

प्रमुख दलका बीचमा कायम रहेको एकता भाँडिन्छ कि भन्ने आशङ्का पछिल्लो दिनमा पैदा भएको भन्दै सभामुख नेम्बाङले संविधानको सफल कार्यान्वयन गर्न र मुलुकमाथि आइपरेको विभिन्न समस्या समाधान गर्न सबै पक्षको एकता आवश्यक रहेको स्पष्ट पारे ।

सरकारले अपनाउनुपर्ने सबै प्रकारको उपाय अवलम्बन गर्नुपर्ने र दलीय एकता आवश्यक रहेकामा नेम्बाङको जोड थियो । संविधान घोषणापछिको अवस्थामा मुलुक सहजरुपमा अगाडि बढ्ने अपेक्षा विपरीत आएका सङ्कट समाधानका लागि सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी), नेकपा(संयुक्त)लगायत दलमा आबद्ध युवा नेताले यसअघि प्रधानमन्त्री सुशील कोइरालालाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् ।

राष्ट्रिय स्वाधीनता अभियान नाम दिएर युवा नेताले नजिकिँदो चाडबाडलाई ध्यान दिएर व्यवस्थापिका–संसद्को चालु अधिवेशनमा नै विशेष सङ्कल्प प्रस्ताव पारित गर्न माग गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy