Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

कांग्रेसले समर्थन नगरेपनि साथै लिएर अघि बढ्छु : ओली

\"kp_oli\"काठमाडौँ । नेपालको ३८ औँ प्रधानमन्त्रीका लागि नेकपा (एमाले)को तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार बनेका केपी ओलीले नेपाली कांग्रेसले आफुलाई समर्थन नगरेपनी साथै लिएर अघि बढ्ने बताएका छन् । ओलीले आफ्नो गलत प्रचार गरिएको बताउँदै भने , ‘मधेसविरोधी, जनजाति विरोधीका रुपमा प्रचार गरिएको छ । म  व्यवहारमै त्यो आरोपलाई चिर्ने र सबैका यथोचित मागहरु आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले आफूलाई समर्थन गर्नेहरुलाई किन गरेछु भनेर पश्चाताप नहुने गरि र नगर्नेहरुलाई भोलिका दिनमा किन समर्थन गरिँनछु भनेर सम्झी सम्झी बाडुली लगाउने गरी काम गर्ने बताए । विगतमा कांग्रेस सँग भएका सहमतिहरुलाई सम्झिदैँ ओलीले भने( ‘हाम्रो समर्थनमा कांग्रेसले सरकार बनायो । हामीले सँगै रहेर संविधान बनायौं । सुशील कोइरालाको नेतृत्वगमा सरकार बनाउँदा गत वर्ष म समर्थक बसेको थिएँ । आज कांग्रेस् प्रस्तावक र समर्थक नहुँदा फरक महसुस भएको छ ।’ उनले  कांग्रेससँग अन्तिमसम्मै आफुले समर्थन गरेको स्मरण गराउँदै प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिन सुशिल कोइरालालाई आग्रह समेत गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending