आश्विन २५ गते, २०७२ सोमवार 12th October, 2015 Mon१४:०३:१४ मा प्रकाशित
तपाईले कहिल्यै महिला र पुरुष भएर पनि उस्तै उस्तै अनुहार भएका चर्चित सेलिब्रेटिहरुलाई ख्याल गर्नु भएको छ ? अनौठो लाग्न सक्छ महिला र पुरुषको अनुहार पनि कतै मिल्दो जुल्दो हुन सक्छ भनेर ।
तर हामि तपाईँ लाई यहाँ केहि त्यस्ता सेलिब्रेटिका अनुहारहरु प्रस्तुत गर्दै छौँ, जस्को बारेमा तपाईँ सधै सुनि रहनु भएको हुन्छ र जस्लाई टेलिभिजनका पर्दा त्यखि विभिन्न गतिविधिहरुमा देखिरहनु भएको हुन्छ । तर तपाईँले ख्याल गरिरहनु भएको हुन्न ।
१. जस्टीन बिवर र माइली साइरस
तपाईले कहिल्यै जस्टीन बिबर र माइलीका यि दुईवटा तस्वीरहरु सँगै राखेर दाज्नु भएको छ ? विश्वका चर्चित गाएक गाइका हुन जस्टीन र माइली । विश्वभरीमा करोडौँ फ्यान भएका यि दुई सेलिबे्रटीका दुईवटा तस्वीर सँगै राखेर हेर्दा नझुकिने मानिस प्राय कमै हुन्छ । दुवै सेलिब्रेटी विश्वभरीका ठुला मिडियाहरुमा सँधै हट केक भइरहन्छन् ।
जस्टीन बिबर सन २००७मा युट्युब उनको भिडियो सबैभन्दा बढी हेरिएपछि उदाएका गाएक हुन भने, माइली साइरस अमेरिकाकी गितकार, गाईका र हिरोइन पनि हुन् ।
२. सारा जेसिका पार्कर र रोगर ह्यारी
सारा जेसिका पार्कर अमेरिकाकि निमार्ता र फिल्म एक्ट्रस पनि हुन् । उनि एचबिओ टेलिभिनबाट प्रसारण हुने चर्चित सिरिज ‘सेक्स एण्ड द सिटी’ मा मुख्य पात्रका रुपमा परिचित छिन् । त्यस्तै रोगर ह्यारी पनि चर्चित इंग्लिस गाएक, गितकार तथा एक्टर पनि हुन् ।
३. तिल्डा स्वीन्टन र कोनान अब्रिएन
क्यादरिन माथिल्डा ब्रिटिस एक्ट्रेस र फेसन हस्तीका रुपमा परिचित उनि मेन स्ट्रीम फिल्ममा पनि राम्रैसँग जमिरहेकि कलाकार हुन् । त्यस्तै कोना क्रिस्टोफर पनि अमेरिकी टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन् । त्यसका साथै उनि कमेडी, राइटर, प्रोड्युसर र क्यारिकेचर गर्ने कलाकारका रुपमा पनि परिचित छन् ।
४. क्लीया दुभाल र जस हार्टनेट
क्लीया दुभाल अमेरिकन हिरोइन हुन् । उनि चर्चित एचबिओ टेलिभिजनको चर्चित सिरिज कार्निभल मा सोफिको भुमिकामा खेल्छिन साथै ‘द फ्याकल्टी’, ‘गर्ल’, ‘इन्टप्टेड’ र ‘द गर्ज’ फिल्ममा पनि खेलेकि छिन् । जोस हार्टनेट पनि अमेरिकी कलाकार तथा निर्माता हुन् । उनि सन १९९७ मा टेलिभिजन सिरिज क्य्राकरमा मिकेल फिटजर्याल्डको भुमिकामा देखिएपछि चर्चामा आएका हुन् ।
५. जुलिया रोर्बटस र स्टेभन टेलर
जुलिया रोर्बटस अमेरिकी एक्ट्रेस र निर्मार्ती हुन् । उनि हल्युड्मा त्यसपछि चर्चामा आइन् जब उनको कमाई अमेरिकी डलर ४६४ मिलियन पुग्यो । स्टेभन टेलर अमेरिकि गाएक तथा गितकार र पुर्व टेलिभिजन् म्युजिक कम्पेटिसन जजका रुपमा परिचित छन् । साथै उनको रक ब्यान्ड आइरस मिथका फ्रन्टम्यानका रुपमा पनि परिचित छन् ।
६. क्रिस्टोफर वाकेन र स्कारलेट जहान्सेन्
क्रिस्टोफर वाकेन अमेरिकी कलाकार, स्क्रिन राइटर तथा फिल्म मेकर समेत हुन् । उनले करिब एक सयभन्दा बढी फिल्म र टेलिभिजन सो मा पनि देखिएका छन् । स्कारलेट जोहान्सन् पनि अमेरिकी कलाकार, मोडेल तथा गाइका पनि हुन् ।
७. डा. रिचार्ड ड्वाकिन्स र एम्मा वास्टन्
रिचार्ड ड्वाकिन्स इंग्लीस विकाशवादी जिव वैज्ञानिक र लेखक समेत हुन् । एम्मा वास्टन् इंग्लिस एक्ट्रेस तथा मोडेल हुन् ।
८. केसा रोज र जन ट्राभोल्टा
केसा अमेरिकी गाइका, ¥यापर र गितकार हुन् । उनि सन २००५ मा १८ बर्षको उमेर देखि केमोसेब इन्टरटेनमेन्ट तथा प्रकाशन कम्पनिमा अनुबन्धित भएर काम गरिरहेकी छिन् । त्यस्तै जोन ट्राभोल्टा पनि अमेरिकी कलाकार तथा डान्सर हुन । पछि उनले टेलिभिजन सो हरु वेलकम ब्याक र कोटर लगायतमा अभिनय समेत गरेका थिए ।
९. एलिजाह वुड र मिस्का बार्टन
एलिजाह वुड अमेरिकी फिल्म निर्माता तथा कलाकार पनि हुन् । उनले माइनर पार्ट फिल्मबाट डेब्यु गरेका हुन् । र पछि त्यसैको दोश्रो भाग पनि बनाएका थिए । मिस्का बार्टन इंग्लिस–आइरिस फिल्म, टेलिभिजन र स्टेज कलाकार हुन् । यसका साथै उनि ओकेजनल फेसन मोडेलका रुपमा पनि परिचित छिन् ।
१०. जारेद लेटो र कर्टनि कोक्स
जारेद लेटो अमेरिकी कलाकार, गाएक, गितकार र निर्देश समेत हुन् । सन १९९० पछि जारेद टेलिभिजन सिरिज ‘सो–कल्ड लाईफ’मा अभिनय गरेका थिए । त्यस्तै कर्टनी बास कक्स पनि अमेरिकि कलाकार, निमार्ति तथा निर्देशन समेत हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: