Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

उस्तै अनुहार भएका महिला र पुरुष सेलिब्रेटिहरु

तपाईले कहिल्यै महिला र पुरुष भएर पनि उस्तै उस्तै अनुहार भएका चर्चित सेलिब्रेटिहरुलाई ख्याल गर्नु भएको छ ? अनौठो लाग्न सक्छ महिला र पुरुषको अनुहार पनि कतै मिल्दो जुल्दो हुन सक्छ भनेर । तर हामि तपाईँ लाई यहाँ केहि त्यस्ता सेलिब्रेटिका अनुहारहरु प्रस्तुत गर्दै छौँ, जस्को बारेमा तपाईँ सधै सुनि रहनु भएको हुन्छ र जस्लाई टेलिभिजनका पर्दा त्यखि विभिन्न गतिविधिहरुमा देखिरहनु भएको हुन्छ । तर तपाईँले ख्याल गरिरहनु भएको हुन्न । \"Justin-Bieber-and-Miley-Cyrus\" १. जस्टीन बिवर र माइली साइरस तपाईले कहिल्यै जस्टीन बिबर र माइलीका यि दुईवटा तस्वीरहरु सँगै राखेर दाज्नु भएको छ ? विश्वका चर्चित गाएक गाइका हुन जस्टीन र माइली । विश्वभरीमा करोडौँ फ्यान भएका यि दुई सेलिबे्रटीका दुईवटा तस्वीर सँगै राखेर हेर्दा नझुकिने मानिस प्राय कमै हुन्छ । दुवै सेलिब्रेटी विश्वभरीका ठुला मिडियाहरुमा सँधै हट केक भइरहन्छन् । जस्टीन बिबर सन २००७मा युट्युब उनको भिडियो सबैभन्दा बढी हेरिएपछि उदाएका गाएक हुन भने, माइली साइरस अमेरिकाकी गितकार, गाईका र हिरोइन पनि हुन् ।     \"Sarah-Jessica-Parker-and-Roger-Daltrey\" २. सारा जेसिका पार्कर र रोगर ह्यारी सारा जेसिका पार्कर अमेरिकाकि निमार्ता र फिल्म एक्ट्रस पनि हुन् । उनि एचबिओ टेलिभिनबाट प्रसारण हुने चर्चित सिरिज ‘सेक्स एण्ड द सिटी’ मा मुख्य पात्रका रुपमा परिचित छिन् । त्यस्तै रोगर ह्यारी पनि चर्चित इंग्लिस गाएक, गितकार तथा एक्टर पनि हुन् ।       \"Tilda-Swinton-and-Conan-OBrien\" ३. तिल्डा स्वीन्टन र कोनान अब्रिएन क्यादरिन माथिल्डा ब्रिटिस एक्ट्रेस र फेसन हस्तीका रुपमा परिचित उनि मेन स्ट्रीम फिल्ममा पनि राम्रैसँग जमिरहेकि कलाकार हुन् । त्यस्तै कोना क्रिस्टोफर पनि अमेरिकी टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन् । त्यसका साथै उनि कमेडी, राइटर, प्रोड्युसर र क्यारिकेचर गर्ने कलाकारका रुपमा पनि परिचित छन् ।       \"Clea-DuVall-and-Josh-Hartnett\" ४. क्लीया दुभाल र जस हार्टनेट क्लीया दुभाल अमेरिकन हिरोइन हुन् । उनि चर्चित एचबिओ टेलिभिजनको चर्चित सिरिज कार्निभल मा सोफिको भुमिकामा खेल्छिन साथै ‘द फ्याकल्टी’, ‘गर्ल’, ‘इन्टप्टेड’ र ‘द गर्ज’ फिल्ममा पनि खेलेकि छिन् । जोस हार्टनेट पनि अमेरिकी कलाकार तथा निर्माता हुन् ।  उनि सन १९९७ मा टेलिभिजन सिरिज क्य्राकरमा मिकेल फिटजर्याल्डको भुमिकामा देखिएपछि चर्चामा आएका हुन् ।       \"Julia-Roberts-and-Steven-Tyler\" ५. जुलिया रोर्बटस र स्टेभन टेलर जुलिया रोर्बटस अमेरिकी एक्ट्रेस र निर्मार्ती हुन् । उनि हल्युड्मा त्यसपछि चर्चामा आइन् जब उनको कमाई अमेरिकी डलर ४६४ मिलियन पुग्यो ।  स्टेभन टेलर अमेरिकि गाएक तथा गितकार र पुर्व टेलिभिजन् म्युजिक कम्पेटिसन जजका रुपमा परिचित छन् । साथै उनको रक ब्यान्ड आइरस मिथका फ्रन्टम्यानका रुपमा पनि परिचित छन् ।       \"Christopher-Walken-and-Scarlett-Johansson\" ६. क्रिस्टोफर वाकेन र स्कारलेट जहान्सेन् क्रिस्टोफर वाकेन अमेरिकी कलाकार, स्क्रिन राइटर तथा फिल्म मेकर समेत हुन् । उनले करिब एक सयभन्दा बढी फिल्म र टेलिभिजन सो मा पनि देखिएका छन् । स्कारलेट जोहान्सन् पनि अमेरिकी कलाकार, मोडेल तथा गाइका पनि हुन् ।       \"Dr-Richard-Dawkins-and-Emma-Watson\" ७. डा. रिचार्ड ड्वाकिन्स र एम्मा वास्टन् रिचार्ड ड्वाकिन्स इंग्लीस विकाशवादी जिव वैज्ञानिक र लेखक समेत हुन् । एम्मा वास्टन् इंग्लिस एक्ट्रेस तथा मोडेल हुन् ।       \"Kesha-and-John-Travolta\" ८. केसा रोज र जन ट्राभोल्टा केसा अमेरिकी गाइका, ¥यापर र गितकार हुन् । उनि सन २००५ मा १८ बर्षको उमेर देखि केमोसेब इन्टरटेनमेन्ट तथा प्रकाशन कम्पनिमा अनुबन्धित भएर काम गरिरहेकी छिन् । त्यस्तै जोन ट्राभोल्टा  पनि अमेरिकी कलाकार तथा डान्सर हुन । पछि उनले टेलिभिजन सो हरु वेलकम ब्याक र कोटर लगायतमा अभिनय समेत गरेका थिए ।         \"Elijah-Wood-and-Mischa-Barton\" ९. एलिजाह वुड र मिस्का बार्टन एलिजाह वुड अमेरिकी फिल्म निर्माता तथा कलाकार पनि हुन् । उनले माइनर पार्ट फिल्मबाट डेब्यु गरेका हुन् । र पछि त्यसैको दोश्रो भाग पनि बनाएका थिए । मिस्का बार्टन इंग्लिस–आइरिस फिल्म, टेलिभिजन र स्टेज कलाकार हुन् । यसका साथै उनि ओकेजनल फेसन मोडेलका रुपमा पनि परिचित छिन् ।       \"Jared-Leto-and-Courteney-Cox\"१०. जारेद लेटो र कर्टनि कोक्स जारेद लेटो अमेरिकी कलाकार, गाएक, गितकार र निर्देश समेत हुन् । सन १९९० पछि जारेद टेलिभिजन सिरिज ‘सो–कल्ड लाईफ’मा अभिनय गरेका थिए ।  त्यस्तै कर्टनी बास कक्स पनि अमेरिकि कलाकार, निमार्ति तथा निर्देशन समेत हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending