Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

किन गए भारत बाबुराम

काठमाडौं, एकिकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले फागुन १६ अघि पटकपटक भनेका थिए, ‘फागुन १६ मा राजधानिमा जनसागर उतारेर सरकारलाई घुँडा टेकाइने छ’ । फागुन १६ आयो, न राजधानिमा जनसागर देखियो न सरकारले घुँडा टेक्यो । बरु जनसागर उतारेर सरकारलाई घुँडा टेकाउने चूनौती दिने भट्टराई फागुन १६ आमसभा सकिँदा नसकिँदै भारतको निम्तो मान्न त्रिभुवन अन्तर्रािष्टय विमानस्थल पुगिसकेका थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ– यतिबेला भट्टराईको भारतको नयाँ दिल्लीमा छन् । शनिबार काठमाडौंबाट मुम्बई पुगेका भट्टराई सोमबार दिउँसो दिल्ली पुगेका हुन् । अखिल भारत नेपाली एकता मञ्चको कार्यक्रममा भाग लिन भन्दै भारत हान्निएका भट्टराईको भ्रमणको खास कार्यक्रम भने दिल्लीमा रहेको स्रोतहरुको भनाई छ । समाचार स्रातहरुकाले दिल्लीमा रहँदा उनले भारतीय राष्टपति प्रणव मुखर्जीदेखि प्रधानमन्त्रि नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलगायतसँग भेटवार्ता गर्नेछन् । पछिल्लो २४ वर्षदेखि पार्टीको नेतृत्व प्रचण्डले सम्हालेपनि २०६२ यता पार्टी भट्टराईको लाइनमा हिडिरहेको र अहिले नेतृत्व नै भट्टराईको काधमा आउन लागेको अवस्थामा उनी भारत पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । मुम्बई पुगेर समेत आइतबार उनले आफुहरुले फेरी युद्ध गर्ने नभने पनि आफ्ना एजेण्डा छाडेर सम्झौता नगर्ने बताएका थिए । हुन त एमाओवादीभित्रै भारत परस्त भनेर आरोप लाग्ने गरेका भट्टराईको मोह भारतीय संस्थापन पक्षसँग निक्कै पहिलेदेखि कै हो । त्यसैले एमाले नेतृत्वमा राष्टियताको सवालमा मुलुकभित्रको जबरजस्त जनमत केन्द्रीकृत हुँदै गएका बेला कतै भट्टरार्य फेरि मोहरा बन्न पुगथेका त होइनन् ? भन्ने प्रश्न उठेको छ –आजको दृष्टि साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy