Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

सरकार फेर्न ओलीको प्रस्ताव

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसमेत फेर्ने गरी कांग्रेस(एमालेबीच नयाँ सहमति हुनुपर्ने प्रस्ताव ल्याएका छन् । आजको अन्नपुर्णपोष्ट दैनिकमा खबर छ–कांग्रेस-एमालेबीच गत वर्ष माघ २६ मा भएको सातबुँदे सहमति माघ ८ मै अन्त्य भएकाले प्रधानमन्त्रीसमेत फेर्ने गरी नयाँ सहमति आवश्यक रहेको प्रस्ताव एमाले अध्यक्ष ओलीले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालासँग राखेको हुन्  । अध्यक्ष ओलीले आइतबार साँझ प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भएको छलफलमा यस्तो प्रस्ताव राखेका थिए। स्थायी कमिटीको सोमबारको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग आफूले राखेको प्रस्तावबारे बिफ्रिङ गरेका थिए । दुई शक्तिबीच अघि बढ्ने भन्ने अबको रणनीति के हुनसक्छ भनेर स्थायी कमिटीमा छलफल भयोु, एमाले स्थायी कमिटीमा ओलीले दिएको जानकारीबारे प्रवक्ता प्रदीप ज्ञवाली भने, हिजो कांग्रेससँगको बैठकमा भएको छलफलबारे अध्यक्षले सामान्य ब्रिफिङ गर्नुभयो । एमाले बैठकमा अध्यक्ष ओलीले गत वर्ष माघ २६ मा भएको सातबुँदे सहमति माघ ८ मै अन्त्य भएकाले प्रधानमन्त्रीसमेत फेर्ने गरी नयाँ सहमति आवश्यक रहेको बताएका थिए  । ुकांग्रेस–एमालेबीच भएको सातबुँदे सहमतिका आधारमा एमाले समर्थनमा सुशील कोइराला प्रधानमन्त्री बन्नुभएको थियो तर उहाँले आगामी वैशाख ११ वा जेठ १५ मा संविधान बनाउने पनि जाँगर देखाउनुभएनु, एमालेका एक स्थायी कमिटी सदस्यले भने, नयाँ सहमति भनेको पुरानो सहमतिअनुसार बनेको सरकार पनि फेर्नुपर्छ भन्ने हो–आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending