Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मधेससँग गद्धारी गरेको भन्दै मधेशी मोर्चाका नेताहरुको पुत्ला दहन

\"OLYMPUSकाठमाडौं । गत आइतबार संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा भाग लिई  कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री कोईरालालाई समर्थन गरेको र मधेस विरुद्ध लागेको भन्दै युवाहरुले संघीय मधेसी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध भएका शिर्षनेताहरुको पुत्ला जलाएका हुन् ।सोमबार जनकपुरको जनक चोकमा भएको पुतला दहन गर्दै मोर्चाका नेताहरुले मधेशसंग गद्दारी गरेको आरोप समेत लगाएका छन् । मधेशी मोर्चा र संघीय मधेशी मोर्चाका स्थानीय नेताहरु राजीव झा र सदाशिव मिश्रको अगुवाईमा आएकाहरुले पुतला दहन गर्ने क्रममा अवरोध गर्दै बनाएर पुतला खोसपछि अवस्था तनावपूर्ण भएको थियो । तर प्रदर्शनकारीहरुले मधेशी मोर्चाका नेता तथा सांसदहरुलाई गाली गर्दै आन्दोलनकारी ईन्द्रकुमार झा मधेशानन्दले आफ्नै कमिज फुकालेर सोलाई पुतला बनाएर जलाए । आन्दोलनकारी अगुवा ईन्द्रकुमार झा र मधेसानन्दले मधेस र मधेशीसंग गद्दारी गर्नेहरुलाई मधेसी जनताले कुनैपनि हालतमा नछाड्ने बताउदैँ उनले चेतावनी दिदैँ भने ‘पुतला छिन्यौँ र अब मलाई पिटेमा आफु यही आत्मदह गर्ने भनेपछि मधेशी मोर्चाका कार्यकर्ताहरु पछि हटेका थिए । मधेस आन्दोलनलाई कमजोर बनाउने खोजेका मोर्चाका नेताहरुकै पुत्ला जलाएको उनले बताए । त्यस्तै मधेशी यूवा समाज जनकपुरका संयोजक प्रविण झाको अगुवाईमा भएको पुतला दहन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भरत रायले मधेसी जनताको भावना विपरित गएर मोर्चाका नेताहरुले मधेसी शहिदको अपमान गरेको आरोप लगाए । त्यस्तै मधेशी जनआन्दोलन संघर्ष समितिका महाशंकर ठाकुरले मधेसी मोर्चाका नेताहरुले सत्ता र भत्ताको लोभमा परेर आन्दोलनलाई बार्गेनिंगको अखाडा बनाएको आरोप लगाए । त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै महोत्तरीको जलेश्वरबाट काठमाण्डाँै चल्ने दुई वटा रात्री बसमा प्रदर्शनकारीले जनकपुरको पिडारी चोकमा सोमबार साँझ तोडफोड गरेका छन् ।

आन्दोलनकारीहरुले अगजनीको प्रयास गरेपछि प्रहरीले भीडमाथि लाठीचार्ज गर्दै दुबै बसलाई सुरक्षित स्थलमा पु¥याएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending