Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

दशैँका लागि पुस्तक किन्दै हुनुहुन्छ ? यस्ता केही जिवनीहरु पढ्न सकिन्छ

\"books\"काठमाडाै । नेपालीहरुको महान चाड विजयादशमी २०७२ आज देखि सुरु भएको छ । याे लामो सहरिया बसाईको तनावबाट मुक्ति पाउने र बर्ष दिनकै लामो समय बिदा मनाउनु पर्ने समय हो । यो समय कतिपय अवस्थामा निकै आनन्द दायिक हुन्छ भने कतिपय अवस्थामा निकै पट्यार लाग्दो पनि हुन्छ । लामो समय खालि बस्नु पर्ने भएकाले मनमा अनेकौँ कुराहरु खेल्ने तथा बर्ष भरिमा गरिएका कामहरुको समिक्षा गर्ने बेला पनि धेरै जसो मानिसहरुको यहि नै हो । जस्ले तपाई हामि कतिपयलाई जिवनको मोड नै परिवर्तन गर्न बाध्य समेत बनाउँछ भने कतिपयको जिवनलाई निराशा तिर पनि धकेलिदिन्छ । जस्का कारण तपाई हामिले नयाँ निर्णय लिनु पर्ने पनि हुन सक्छ । नयाँ निर्णय लिँदा होस या त पुरानै निर्णयलाई कार्यन्वयन गर्दा नै किन नहोस मानिसले सँधै आफुमा मात्रै भर परेर अगाढी बढ्न गाह्राे हुन सक्छ । त्यस्तो बेला अरुको जिवनबाट पनि केहि पाठ लिन सकिन्छ । आज देखि बर्ष दिनकै रमाईलो चाँड विजया दशैँ सुरु भएको छ । साहेद सहर छोडेर गाउँ घर तिर जाँदै हुनुहुन्छ होला । केही पुस्तकहरु लिएर जान पाए हुन्थ्यो भन्ने मनमा लागेको हुनसक्छ । हामिले तपाईको त्यहि समस्यालायई मध्यनजर गर्दै तपाईको समयको सदुपयोगका लागि केहि त्यस्ता व्यक्तिहरुको जिवनी तपाईको अध्ययनका लागि सिफारिस गर्दैछौ । आशा छ तपाईको विजया दशमी लाई सुखद बनाउनुका साथै यि पुस्कतकले तपाईको जिवन परिवर्तनका लागि समेत महत्वपुर्ण भुमिका खेल्नेछन् । विजया दशमी २०७२ को मंगलमय शुभकामना सहित । १. अल्बर्ट आइन्स्टाइन जो मन्दबुद्धीका भएपनि संसारकै जिनियस बैज्ञानिक बने । २. स्टिभ जब्स जो कवाडीको काम गर्दा गर्दै एप्पलका मालिक बने । ३. लियोनल मेस्सी जो होटलमा वेटरको काम गर्दागर्दै फुटबल स्टार बने । ४. विल गेट्स जो कलेज पढ्न नसकेर पनि विश्वका धनी व्यक्ति बने । ५. माक्सिम गोर्की जो घरेलु नोकर भएर काम गर्दा गर्दै पनि विश्वका महान लेखक बने । ६. लियो टोल्सटोय जो कलेज पढन नसकेर निस्केका थिए उनी विश्वका उत्कृष्ट साहित्यकार बने । ७. एडोल्फ हिट्लर जो हल्लिदै हिँड्ने ट्यापे थिए उनीै जर्मनीका ठुला शासक बने । ८. विन्स्टन चर्चिल जो सैनिकका जागिरे थिए उनी बेलायतका प्रधानमन्त्री बने । ९. थोमस एडिसन जो साग बेच्दै हिड्थे उनी महान बैज्ञानीक बने । १०. चार्ली च्याप्लिन जो भिख माग्दै हिड्थे उनी चर्चित हास्य कलाकार बने । ११. मार्क जुकरबर्ग जो कलेजका औसत विद्यार्थी थिए उनी फेसबुकका मालिक बने । १२. होमर जो अन्धा थिए र पनि इलियड र ओडेसी जस्ता महाकाव्यका लेखक बने । १३. स्टिफन हकिङ जो कुँजो थिए र पनि ब्ल्याक होलको ंरहस्य खोले । १४. मोजर्ट जो गरिबीले थिचिएका थिए उनी संसारकै नामी संगितकार बने । १५. माइकल फराडे जो पुस्तक पसलमा काम गर्थे उनी महान वैज्ञानिक बने । १६. जोन डी जस्ले कहिले विद्यालयको मुख देखेनन् उनी विश्वकै धनी व्यक्ति बने । १७. अब्राहम लिंकन जस्का पिताले दाउरा बेचेर गुजारा चलाउँथे उनी अमेरिकाका राष्ट्रपती बने । १८. एड्यु कारनेगी जसले विजनेसमा लाग्दा तिर डलर मात्रै लगानी गरेर लागेका थिए उनी विश्वका धनाड्य व्यक्ति बने । १९. रविन्द्रनाथ टैगोर जो एसएलसीमा सात पटक सम्म फेल भएका थिए उनी विश्वकवी बने । २०. महात्मा गान्धि जो थर्ड डिभिजनमा एसएलसी पास भएका थिए उनी विश्वका उदाहरणीय नेता बने । २१. रामकृष्ण ढकाल जो सात कक्षामा फेल भएर पनि चर्चित गाएक बने । २२. झमक घिमिरे जो खुट्टाले लेखेरै मदन पुरुस्का विजेता बनिन । २३. अमिताभ बच्चन जो लम्बु भनेर होच्याइन्थे उनी भारतका महानायक बने । २४. शाहरुख खान जो मुम्बई हेर्न भनि ट्याक्सी चढेर आएका थिए किङ खान बने । २५. नरेन्द्र मोदि जो बाटोमा चिया बेच्दै हिड्थे उनी भारतका प्रधानमन्त्री बने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending