Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

टिप्स: इन्टरनेटमा रमाउन सहज बनाउने टुल्सहरु

\"it काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या दिन दुईगुणा रात चौगुणाको हिसाबले बढीरहेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले केही महिना अघि मात्रै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार नेपालको कुल जनसख्याको एक  तिहाई मानिसहरुले इन्टरनेट प्रयोग गर्छन् । अर्थात हाल नेपालमा एक करोड बढी मानिसहरु इन्टरनेटका ग्राहक छन् । इन्टरनेट भित्रिएको इतिहास लामो छैन । सन् १९९५ मा मर्कन्टाइल कम्यूनिकेशनले पहिलो पटक इन्टरनेट सुविधा नेपालमा भित्राएको थियो । झन्डै २० बर्षको अवधिमा नेपालमा लाखौं मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन् । नेपालमा इन्टरनेट प्रयोगकर्ताको सख्या ह्वात्तै बढ्नुमा दुईवटा विषयले महत्व राख्दछ । पहिलो नेपालका ४० लाख बढी युवाहरु विदेशमा छन् भने दोश्रो स्मार्ट फोनको प्रयोगले इन्टरनेटको बजारलाई बढावा दिइरहेको छ । विदेशमा बस्ने परिवारका सदस्यसगँ दुरदजारबाटै इन्टरनेटको माध्यमबाट प्रत्यक्ष सम्पर्कमा रहन सहयोग भएको छ भने मोबाइलबाटै अडियो,भिडियो, च्याट लगायतका सुविधाको प्रयोग गर्न सकिन्छ । इन्टरनेट प्रयोगले विश्व साच्चै साघुँरो बनाइदिएको छ । सामाजिक सञ्जालहरुले पनि इन्टरनेट प्रयोगलाई अझ प्रोत्साहित गरिरहेको छ । इन्टरनेटमा रमाउदै गरेका प्रयोगकर्तालाई अझ सहज र सरल हवस् भन्दै हाम्रो टुल्स् डटकमले उपयोगी टुल्सहरुलाई एकै बेवपेजमा संग्रह गरेको छ । यसबाट धेरै प्रकारका फिचरहरु एकै साइटमा प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् । जस्तो कि प्रिती फण्टलाई युनिकोडमा कन्र्भट गर्न प्रिती टु युनिकोड, मोबाइल प्रयोगकर्तालाई नेपाली युनिकोड टाइप, मुद्रा कन्र्भटर, तिथीमिति कन्र्भटर, नेपाली क्यालेन्डर, अगेंजी ब्याकरण तथा स्पेलिङ जाँच गर्न ग्रामर चेकर लगायतका टुल्सहरु हाम्रो टुल्स डटकममा उपलब्ध छ । बेवसाइट एवं ब्लग संचानल गर्नेहरुले दैनिक फोटोको प्रयोग गरिरहेका हुन्छन् हाई क्वालिटी तर लो फाइल साइट बनाउन अनलाइन फोटोशप पनि सोही साइटबाट प्रयोग गर्न सकिन्छ । यो टुल्सले स्लो इन्टरनेटबाट पेज ब्राउज गर्नेहरुको डाटा कम खपत हुन्छ भने साइट सञ्चालकको पनि व्याण्डविथ कम खपत गर्न सहयोग गर्दछ । इन्टरनेटबाट दैनिक निशुल्क मोबाइल एसएमएस कसरी पठाउने जस्तो टिप्सहरु लगायतका उपयोगी ब्लगहरु प्नि यहाँ उपलब्ध छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies