काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई आन्दोलन नरोक्ने जवाफ पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत दललाई वार्ताका लागि पठाएको पत्रको जवाफ दिँदै मोर्चाले तीन दल सिमांकनमा स्पष्ट नभए सम्म आन्दोलन नरोक्ने जवाफ पठाएको हो ।
तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको मोर्चाको बैठकले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सिमांकनलगायतका विषयमा तीन दल स्पष्ट भएर वार्तामा आए आफूहरु पनि वार्ताका लागि तयार रहेको जवाफ पठाएको छ ।
बैठकमा सहभागि तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले आफूहरु वार्ताका लागि सदैव तयार रहेको तर तीन दल त्यसप्रति गम्भीर नरहेको कारण वार्ता सफल नभएको बताए । जारी आन्दोलनमा मधेशी जनताको साथ पाएकोले आन्दोनल फिर्ता नहुने उनले बताए ।
वार्ताका लागि आफूहरु तयार भएपनि सत्तापक्ष गम्भीर नरहेको उल्लेख गर्दै मोर्चाले प्रधानमन्त्री ओलीले भन्दैमा आफूहरु आन्दोलन नरोक्ने जनाएको छ ।
आन्दोलन र वार्तालाई सँगसँगै लैजाने मोर्चाका बीचमा सहमति भएको छ तर वार्तामा आउनु अघि सत्ताधारी दलहरु सिमांकान लगायतका विषयमा स्पष्ट हुनुपर्ने मोर्चाको अडान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: